काठमााडौं– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। अपरान्ह ४ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारेमा छलफल हुने बताइएको छ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ समीकरण बनाएपछि पुनर्गठन गरिएको मन्त्रिपरिषद्को दोस्रो बैठक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।