काठमाडौं– मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्ने भएको छ।
आज अपराह्न ४ बजे सिंहदरबार बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
नयाँ समीकरण बनेर सरकार पुनर्गठन भएपछि यो दोस्रो मन्त्रिपरिषद् बैठक हो। आजको बैठकका प्रस्तावित एजेन्डाबारे खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।