काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन्।
बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ।
२९ फागुनका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।