काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा सम्बोधन गर्ने भएका छन्।
आज बस्ने प्रतिनिधि सभा बैठकमा उनले जवाफ दिने भएका हुन्। संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए।
उनले संसद् बैठकको शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफसमेत दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।