काठमाडौं– नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।
सरकारमा सहभागी हुनका लागि एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।