• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

रारा राष्ट्रिय म्युजिक अवार्ड  प्रदान, डेभिड शंकर र नीता आचार्य उत्कृष्ट गायक-गायिका

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०८०  १९:४४
1140x725

काठमाडौं- रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ। कनका सुन्दरी फिल्मसको आयोजनामा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा अवार्ड कार्यक्रम भएको हो।

समारोहमा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देवकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरस्कार २०८० वरिष्ठ  देउडा गायिका सेतु खड्कालाई प्रदान गरिएको छ। समाजसेवी संस्थाका प्रमुख सल्लाहकार रतननाथ योगीलाई र पत्रकार गीता अधिकारी पनि सम्मानित भएका छन्।

कार्यक्रममा मागल, हुड्के देउडा र छलो प्रस्तुत गरिएको थियो। कार्यक्रममा गीत संगीतका विभिन्न ३० विधाका विजेता कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा सर्वोत्कृष्ट गीतकार पुरुषको अवार्ड टेक तामाङ, सर्वोत्कृष्ट आधुनिक पप गायक डेविड शंकर तथा गायिका नीता आचार्य त्यसैगरी सर्वोत्कृष्ट आधुनिक पप मोडल विधामा पुरुषतर्फ पुष्प खड्का तथा महिलातर्फ वर्षा शिवाकोटीले अवार्ड प्राप्त गरेका छन्। 

लोक विधाका सर्वोत्कृष्ट मोडल महिलामा एन जेड शालु र पुरुषमा सागर लम्साल बलेले अवार्ड जितेका छन्। 

सर्वोत्कृष्ट आधुनिक/पप म्युजिक भिडियो निर्देशनको अवार्ड डिबी खड्का, सर्वोत्कृष्ट नवमोडलमा पुरुषतर्फ अन्सु बर्मा र महिला पवित्रा शाकिलले अवार्ड जितेका छन्। कर्णालीमा जन्मे-हुर्केका संगीतकर्मी पदमबहादुर रोकायाको संयोजनमा अवार्ड हुँदै आएको छ। उक्त अवार्डमा कर्णालीका भाषा, भेषभुषा समेत झल्काउने गरिएको छ। 

यस्तो छ अवार्ड विजेतको सूची
१.उत्कृष्ट राष्ट्रिय भावको गीत 
 अजय पल सिंह– छोरो नेपालको 
२. उत्कृष्ट गीत 
शम्भु कुँवर– माइली 
३. उत्कृष्ट गीतकार (आधुनिक/पप) 
पद्मा लिङ्खा मगर– अम्मली पो भएँ  
रोहित घिमीरे– सान्बाबु 
४. उत्कृष्ट संगीतकार (आधुनिक/पप) 
रामकुमार रिमाल– पूरा भयो सपना 
५. उत्कृष्ट गायक (आधुनिक/पप) 
डेविट शंकर– सधैं यस्तै मिठा कुरा
६. उत्कृष्ट गायिका (आधुनिक/पप) 
 निता आचार्य– मनको धोको 
७. उत्कृष्ट नवगायन (आधुनिक/पप) 
निमा शेर्पा– भन आज 
८. उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप) 
 पुष्प खड्का– अम्मली पो भए 
९. उत्कृष्ट महिला मोडल (आधुनिक/पप) 
वर्षा शिवाकोटी– पानी दर
१०.उत्कृष्ट नव मोडल महिला (आधुनिक/पप
 पवि शाकी– जुम्ला 
११. उत्कृष्ट नव मोडल पुरुष (आधुनिक/पप)
अंशु बर्मा– सुन चाँदी २ 
१२. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक (आधुनिक/पप) 
डिबी खड्का– सधैं यस्तै मिठा कुरा
१३. उत्कृष्ट शब्द रचना (लोक दोहोरी)
याम प्र. निउरे– तिम्रो घरबार
१४. उत्कृष्ट लय (लोक दोहोरी) 
डा शिव सुवेदी– दुःख टर्या छैन 
१५. उत्कृष्ट लोक दोहोरी गायक 
 कुमार कार्की– मनको चाहना 
१६. उत्कृष्ट लोक दोहोरी गायिका 
पूर्णकला बीसी— माइली 
१७. उत्कृष्ट मोडल पुरुष लोक दोहोरी 
सागर लम्साल– वनै ज्यू दाजै ज्यू
१८. उत्कृष्ट मोडल महिलालोक दोहोरी 
एन जेड सालु– आँखैमा बस्छौकी माया 
१९. उत्कृष्ट नव मोडल (लोक दोहोरी) 
गणेश भट्ट– मैसाप 
२०.उत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो निर्देशक मिलन श्रेष्ठ– मनमा तिमी 
२१.उत्कृष्ट छायाँकार 
विरेन्द्र भट्ट– नपार दोधारमा 
२२. उत्कृष्ट सम्पादक 
अमृत चापागाईं– म त मर्छु होला 
२३. उत्कृष्ट एरेन्जर 
विशासाल निरौला– किन मरिनँ म–२
२४. उत्कृष्ट श्रृङ्गार 
विमला तामाङ– सकम्बरी 
२५. उत्कृष्ट अडियो मिक्सिङ्ग 
मनोज परियार– भिर माहुरी 
२६. उत्कृष्ट गायक भाषाभाषी  
सागर एस वाइबा– केप्पा योङ योङ 
२७. उत्कृष्ट गायिका भाषाभाषी 
कृष्णा सिराडी– बास घुघुती 
दिपा रोकाया– सालीभिना (जुरी अवार्ड )
२८. उत्कृष्ट नव प्रतिभा गायन (भाषाभाषी)
पशुपति खनाल– सँगै लैजा मलाई 
२९. उत्कृष्ट लाइभ दोहोरी गायक 
छत्र शाही
३०.उत्कृष्ट मोडल जुरी अवार्ड 
सुजल बम

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीमा १४ सय ३६ जनाको शव फेला, करिब १३ सयको माटोमुनि गाढियो
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना
सम्बन्धित सामग्री
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यस... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीमा १४ सय ३६ जनाको शव फेला, करिब १३ सयको माटोमुनि गाढियो आइतबार, असोज ४, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना आइतबार, असोज ४, २०८३
छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध आइतबार, असोज ४, २०८३
खुर्कोटदेखि किमाथांकासम्म सडकमा समस्या, कतै समय तोकेर सवारी सञ्चालन आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्