• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाली कांग्रेस ३ करोड घाटामा

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०८०  १४:०९
1140x725

काठमाडौं- नेपाली कांग्रेस करिब ३ करोड घाटामा देखिएको छ। महासमिति बैठकमा पेस गर्न तयार पारिएको लेखा प्रतिवेदन अनुसार उक्त घाटा देखिएको हो।

आर्थिक वर्ष २०७८/०७९ मा १४ करोड आसपास आम्दानी गरेको कांग्रेसले खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ गरेको छ। यसरी आम्दानीको तुलनामा खर्च धेरै भएपछि सो आर्थिक वर्षमा कांग्रेसको हिसाब खाता ३ करोड ८४ हजारले घाटा भएको छ।  

यस्तै, गत आर्थिक वर्ष जम्मा ३ करोड ६४ लाख आम्दानी गरेको कांग्रेसले खर्च भने ७ करोड ९९ लाख रुपैयाँभन्दा धेरै गरेको छ। गत आर्थिक वर्षमा पनि कांग्रेसको हिसाब किताब ४ करोड ३५ लाख १८ हजारले घाटामा छ।

सदस्यता लिने र नवीकरण गर्ने घटे 
लेखा परीक्षण प्रतिवेदन अनुसार नेपाली कांग्रेसको सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्यामा  कमी आएको छ। आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को लेखा परीक्षण अनुसार कांग्रेसमा सदस्यता, लेभी र नवीकरण शुल्क बुझाउनेको सङ्ख्यामा ठूलो गिरावट आएको उक्त प्रतिवेदनमा दाबी गरिएको छ। 

राजनीतिक दलहरूले सदस्यता वितरण, नवीकरण र लेभी, चन्दा तथा सहयोग, ब्याज र प्रकाशन बिक्री बापत रकम आर्जन गर्ने गर्छन्। यी शीर्षकमध्ये सबैभन्दा धेरै रकम सदस्यता, नवीकरण र लेभीबाटै उठ्ने हो। सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्या नै घटेपछि समग्र हिसाव घाटामा गएको दाबी प्रतिवेदनमा गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसले आर्थिक वर्ष २०७८/०७९ मा सदस्यता वितरण, लेभी र नवीकरण बापत ७ करोड ४३ लाख ३ हजार ५०१ रुपैयाँ सङ्कलन गरेको थियो। तर गत आर्थिक वर्ष २०७९/०८० मा यस बापत उठ्ने शुल्क घटेर जम्मा ५७ लाख ६० हजार ८०० रुपैयाँ सङ्कलन भएको छ। यो एक वर्षको अवधिमा सदस्यता नवीकरण, नयाँ सदस्यता र लेभीबाट उठ्ने रकममा ९९ प्रतिशतको गिरावट हो।

२०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा ६ करोड ८५ लाख ४२ हजार ७०१ रुपैयाँको गिरावट हो। यो तथ्याङ्कबाट पछिल्लो एक वर्षको अवधिमा नेपाली कांग्रेसको सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्यामा ठूलो गिरावट आएको पुष्टि गर्छ। यस बाहेक चन्दा तथा सहयोग बापत उठ्ने रकम समेत घटेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा यो शीर्षकमा ६ करोड ६८ लाख २४ लाख रुपैयाँ आर्जन गरेको थियो। यो शीर्षकबाट उठ्ने रकममा समेत आर्थिक वर्ष २०७९/०८० वर्षमा जम्मा २ करोड ६५ लाख ६४ हजार रुपैयाँ मात्रै उठेको छ। यो एक वर्षमा चन्दा तथा सहयोग बापत उठ्ने रकममा ४ करोड २ लाख ५९ हजार ४२३ रुपैयाँको गिरावट हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस बाहेक, ब्याज बापत हुने आम्दानी समेत घटेको छ। आर्थिक वर्ष २०७८/०७९ मा ब्याज बापत ६७ लाख १७ हजार १८५ रुपैयाँ आम्दानी भएको थियो। गत आर्थिक वर्षमा यो शीर्षकको आम्दानी रकम घटेर ३८ लाख ३१ हजार २७० रुपैयाँमा कायम छ। यसबाहेक, प्रकाशन बिक्री बापत उठ्ने रकममा समेत ठूलो गिरावट आएको छ।

अघिल्लो आर्थिक वर्षमा यो शीर्षकमा ११ लाख ४९ हजार उठेकामा गत आर्थिक वर्षमा ९४ हजार ६०० मात्रै उठेको छ। अघिल्लो वर्ष यी सबै शीर्षकबाट नेपाली कांग्रेसले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आर्जन गरेको थियो। जुन गत आर्थिक वर्षसम्म आइपुग्दा जम्मा आम्दानी घटेर ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँमा आइपुगेको छ। यो ११ करोड २५ लाख १७ हजार रुपैयाँभन्दा धेरैको गिरावट हो।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्