• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ १, २०८२ Wed, May 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नागरिकलाई ‘हेल्थ कार्ड’ व्यवस्था गर्ने पहिलो नगरपालिका बन्यो गोकर्णेश्वर 
64x64
नेपाल लाइभ शुक्रबार, फागुन ४, २०८०  १८:२५
1140x725

काठमाडौं– बीमा र नागरिकको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नागरिकलाई सहज रुपमा सेवा लिने र दिने उद्देश्य राखेर ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको छ। नेपालमा यस्तो कार्ड सुरु गर्ने गोकर्ण पहिलो नगरपालिका हो।

एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमसहित गोकर्णेश्वर हेल्थ कार्ड सुरू गरेको हो।  नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी यो सेवा सुरू गरेको औपचारिक जानकारी दिएको छ। सबै नागरिकलाई बीमामा आबद्ध गराउने अनि नि:शुल्क स्वास्थ्य उपलब्ध गराउने लक्ष्यका साथ अघि बढेको नगरपालिकाले बीमासँगै उपचारलाई सहज बनाउने यस्तो कार्डको व्यवस्था गरेको हो।

गोकर्णेश्वर नगरपालिको यो पछिल्लो अभ्यास मुलुककै समग्र स्वास्थ्य क्षेत्रका लागि कोशेढुङ्गा सावित हुने नगरप्रमुख दीपककुमार रिसालले दाबी गरे। स्वास्थ्य सेवामा जोडिने सेवाग्राही, सेवा प्रदायक स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मीहरु, समन्वय र सुपरीवेक्षण गर्ने वडा कार्यालय एवम् नगरपालिकाले तोकेका सरोकारवालाहरुलाई एकीकृत प्रकृतिले जोडेर सहज सेवा दिने दाबी प्रमुख रिसालको छ। 

Ncell 2
Ncell 2

एक पालिका स्वास्थ्य प्रणाली र मोडल बनाउने सफ्टवेयरको माध्यमबाट नगरवासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई एक विशिष्टीकृत युनिक हेल्थ आईडीको सहयोगबाट सुरक्षित राख्दै जानेगरी यो कार्डबाट एकीकृत तथ्यांकसमेत राख्न थालिएको उनले बताए। त्यसमध्ये अत्यावश्यक निश्चित हेल्थ रेकर्ड ‘क्युआर कोड’मार्फत् बिरामी वा नागरिकले चाहेको अवस्थामा जुनसुकै स्थानबाट स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्राप्त गर्न सक्ने गरी निर्माण भएको यसका निर्माणकर्ता डाक्टर सुवास प्याकुरेलले बताए। ‘गोकर्णेश्वर हेल्थ कार्ड’ विस्तृत परिकल्पना गरी समग्र नगरको स्वाथ्यमा दीर्घकालीन लगानी गर्नसक्ने सिस्टम तयार गरिएको प्रमुख रिसालको भनाइ छ। 

यो कार्डमार्फत् स्वास्थ्यस्थिति र नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सुविधाका दृष्टिले फरक वर्ग र तप्काजस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, खेलाडी, शिक्षक, रोग मुताविकका बिरामीलगायतलाई फरक–फरक कलर कोडिङ गर्न सकिने छ। यो प्रणालीले नगरपालिकाको स्वास्थ्यसेवा प्रवाह र नीति निर्माणलाई तथ्यांकपरक तरिकाले व्यवस्थित गर्ने छ।

स्वास्थ्य संस्थाको जिम्मेवारी तहअनुसारको विशेषता लिएर आफ्नो सेवा प्रवाह र त्यसको रेकर्ड राखी त्यसलाई एकीकृत गर्न सक्ने हुँदा बैंकहरूले सेवाग्राहीलाई सेवा सहज बनाएजसरी स्वास्थ्य सेवा दिइने छ। नगर अस्पतालबाट एकीकृत रुपमा उत्कृष्ट सेवा दिइरहेको र त्यसलाई अझै व्यवस्थित गर्न हेल्थ कार्ड ल्याइएको उनले दाबी गरे।

हेल्थ कार्डमा एकपटक जोडिएपछि सबै नागरिकको उपचारदेखि उनीहरुको सबै विवरण एकीकृत रुपमा हुने भएकाले उपचार गर्न र नगरपालिकाले सहयोग गर्न पनि सहज हुने उनको दाबी छ। नगरपालिकाले तथ्याक बनाउनदेखि नीति बनाउनसम्म पनि यो कार्डले सहयोग गर्ने बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मखन टोलमा भीषण आगलागी, नियन्त्रणको पर्यास जारी
पाकिस्तान सुपर लिग पनि मे १७ देखि नै पुनः शुरू हुँदै
गाजाको एक अस्पतालमा इजरायली आक्रमणमा परी २८ जनाको ज्यान गयो, दर्जनौं घाइते
सम्बन्धित सामग्री
मखन टोलमा भीषण आगलागी, नियन्त्रणको पर्यास जारी यस्तै आगलागीमा फसेका केहीको उद्धार समेत भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आगलागीको कारण खुल्न बाँकी रहेको जनाएको छ । बुधबार, जेठ १, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गर्नेछन् । बुधबार, जेठ १, २०८२
आजको मौसमः देशभर तापक्रम बढ्दो क्रममा, पहाडका केहि क्षेत्रमा वर्षाको सम्भावना मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभाग लगायत पहाडी भूभागका धेरै स्थानमा अधिकतम तापक्रम बढेको छ । बुधबार, जेठ १, २०८२
ताजा समाचारसबै
मखन टोलमा भीषण आगलागी, नियन्त्रणको पर्यास जारी बुधबार, जेठ १, २०८२
पाकिस्तान सुपर लिग पनि मे १७ देखि नै पुनः शुरू हुँदै बुधबार, जेठ १, २०८२
गाजाको एक अस्पतालमा इजरायली आक्रमणमा परी २८ जनाको ज्यान गयो, दर्जनौं घाइते बुधबार, जेठ १, २०८२
सिरियामाथि लगाएका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा बुधबार, जेठ १, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बुधबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
महिला टी–२० एसिया क्वालिफायरमा हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? मंगलबार, वैशाख ३०, २०८२
राप्रपा रुपन्देही उपाध्यक्षसहित तीन नेताले दिए राजीनामा मंगलबार, वैशाख ३०, २०८२
विश्वकप छनोट अन्तर्गत नेपालले हङकङ संग खेल्दै मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्