• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
समाचार टिप्पणी

लुम्बिनीमा सडक व्यवस्थापन ऐन र नियमावलीः कुरो नबुझेर विवाद

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ४, २०८०  १८:००
1140x725

काठमाडौं– बुधबार मध्यराति लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको शिवराज-१ मा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरबाट काठमाडौं गइरहेको रात्रि बस दुर्घटनामा पर्‍यो। जसमा ३० जना घाइते भए भने १० जनाले ज्यान गुमाए। धेरै पुरानो होइन, हालसालैका केही ठूला घटनाहरू, जस्तैः अमलेखगन्जमा बस दुर्घटना (१६ जनाको मृत्यु), दाङको भालुबाङमा बस दुर्घटना (१२ जनाको मृत्यु), पाल्पाको मस्याममा जीप दुर्घटना (१० जनाको मृत्यु) र कपिलवस्तुको सुरई बस दुर्घटना (१० जनाको मृत्यु) गरी जम्मा ४ वटा दुर्घटनामा लगभग ४८ जनाले ज्यान गुमाए भने दर्जनौं घाइते छन्।

नेपालमा ठूला दुर्घटना भएपछि सञ्चार माध्यममा हल्ला-खल्ला हुन्छ। शीर्षस्तरका नेताहरूले समवेदना सन्देश पठाउने र सामाजिक संजालमा श्रद्धान्जलीका शब्द देखिन्छन् । लगभग बर्सेनि जसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटना छानबिन समिति बनाउने र छानबिन समितिले प्रतिवेदन दिने परिपाटी नै छ। गत वर्ष गठन भएको यस्तै समितिले प्रतिवेदन नदिँदै, यस वर्ष पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले "सडक दुर्घटना न्यूनीकरणका अल्पकाली, मध्यकालीन र दीर्घकालीन उपायहरू सुझाउन" एउटा कार्यदल गठन गरेका  छन् ।

अर्को तर्फ सडक दुर्घटना न्यूनीकरण, सडक सुरक्षा प्रवर्द्धनको दीगो समाधानको कानूनी आधारशीला मानिएको "सडक सुरक्षा विधेयक" ७/८ वर्षदेखि संघीय  संसद्‌बाट अनुमोदनको पर्खाइमा छ।

संघीयताको प्रादुर्भावपछि सातवटै प्रदेशले संघीय सडक सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ जस्तै प्रावधान समेटेर "प्रदेश यातायात व्यवस्थापन ऐन"हरूलाई  २०७५ /२०७६ तिरै अनुमोदन गरिसके पनि त्यसको कार्यान्वयनका लागि अपरिहार्य मानिएका कानुनी र नीतिगत दस्तावेजहरू नबनेको कारण निस्कृयप्रायः छन्।

लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशमा सडक सवारी, यातायात र परिवहनको व्यवस्थापन गरी नागरिकले गर्ने यात्रा र मालसामानको ढुवानी सुरक्षित बनाउन "सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६" बनाएको छ भने यहाँका सडकहरूको मापदण्ड र गुणस्तर निर्धारण गरी त्यसमा सञ्चालन हुने सवारी यातायातलाई भरपर्दो बनाउन "प्रदेश सडक ऐन, २०७७" बनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि नै २०७५ को चैतमा यहाँका मुख्य बसोबास क्षेत्रमा सञ्चालन हुने "तीन पाङ्ग्रे सवारी (इ-रिक्सा र टेम्पो) व्यवस्थापन" सम्बन्धमा मन्त्रीस्तरीय निर्देशन जारी भइसकेको छ भने आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रममा पनि सडक यातायातलाई सुरक्षित बनाउन सहायक विभिन्न कार्यक्रमहरूका लागी बजेट विनियोजन पनि गरिएको छ।

जानकारहरूका अनुसार ऐनहरू अति नै महत्वपूर्ण र बाध्यकारी कानूनी दस्तावेज भए पनि तिनको कार्यान्वयन प्रकृयालाई  सकृय बनाउन विभिन्न नियमावली, नियमहरू, कार्यविधिहरू, रणनीतिहरू र समयसीमा र लक्ष्य तोकी बनाइएका कार्य योजना चाहिन्छन् भने सो अनुरूप प्रशासनिक एवम् सेवा प्रदान गर्ने कार्यालय र कर्मचारी एवम् प्राविधिकहरूको जरूरत पर्दछ । तत्कालमा लुम्बिनी प्रदेशमा यी सबैको अभाव छ।

यसको आवश्यकता महशुस भएर वा बुधबार अबेर राति भएको दुर्घटना र यसै महिना लुम्बिनी प्रदेशमा भएका श्रृङ्खलाबद्ध ठूलाठूला दुर्घटनामा धेरैको ज्यान जाने र घाइते हुने भएको सन्दर्भ पारेर त्यहाँका उद्योग तथा यातायात व्यवस्था मन्त्री  सरोज थापा (रोज राणा) ले  सवारी दुर्घटनाको कारण खोज्न सर्वपक्षीय बैठक आह्वान गरेका छन्।

Xtrem
Xtrem

कुरा नबुझेरै विवाद
यो विषयले अर्कै मोड लिन लागेको तब देखियो जब यसमा प्राप्त केही टिप्पणीहरूले लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलकी सचेतक नीमा गिरीविरूद्ध टिप्पणी गर्ने र आरोप-प्रत्यारोप भएको देखियो। वास्तवमा फेसबुकमा टिप्पणीको क्रम सचेतक नीमा गिरीले "लुम्बिनी प्रदेशको सडक ऐन छ, नियमावली बनाउने कार्यान्वयन गर्ने हो नि। समस्या भित्रै छ बाहिर खोजेर कसरि भेटिएला?" लेखे पछि बढेको देखिन्छ।

उनको भनाइ व्यक्ति वा मन्त्रीलक्षित नभइ अविच्छिन्न उत्तराधिकारवाला सरकारलाई जान्छ। जसको कर्तव्य ऐन कार्यान्वयनका लागि चाहिने कानुनी र संस्थागत संरचना र स्रोतहरू उपलब्ध गराउने हो। खासमा भन्ने हो भने उपरोक्त तीनवटै ऐन यसअघिको प्रदेश सभा र सो अन्तरगत बनेको सरकारले बनाएको हो। सचेतक गिरीले भनेका नियमावलीहरू पनि त्यसै बखत बनाइएको भए अहिले परिस्थिति अर्कै हुने थियो। तत्काल फेसबुकमा देखिने विवादका पात्रहरू ती ऐनहरू बन्दाका बखत पदमा थिएनन्। त्यसैले ती कानुन किन बनेन भनेर प्रश्न उठाउँदा बहालवाला मन्त्रीलाई आरोप लगाएको होइन बरू नियमावली बनाउने र कार्यान्वयन गर्न ढीला भएको तर्फ इंगित गरेको भनेर बुझ्नु उपयुक्त हुने छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो
सम्बन्धित सामग्री
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्... बुधबार, असोज १४, २०८३
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भएको छलफलमा १७ सांसद सहभागी थिए। छलफलमा बाढी–पहिरोको अवस्थादेखि औ... बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्