• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आजदेखि सुरु हुने हिउँदे अधिवेशनका लागि कस्तो छ सांसदहरुको तयारी?

64x64
नेपाल लाइभ सोमबार, माघ २२, २०८०  १३:४२
1140x725

काठमाडौं– आजदेखि संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन सुरु हुँदैछ। अपरान्ह ४ बजे संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनका लागि सांसदहरुले आ–आफ्नो तयारी गरिरहेका छन्। 

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो भूमिका दलहरुसँग समन्वयकारी हुने बताए। उनले आफू सत्तारुढ दलभित्रको एउटा घटकको प्रमुख सचेतक भएको भन्दै गठबन्धनका दलहरुसँग आवश्यक समन्वय गर्नुपर्ने जिम्मेवारी रहेको बताए।

आफ्ना सांसदहरुलाई उत्प्रेरित गर्ने, दलभित्रका विषयवस्तुलाई व्यवस्थित गर्ने र संसदमा दलको भुमिकालाई प्रभावकारी बनाउन भूमिका खेल्ने उनको भनाइ छ। 

त्यस्तै, नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले जनताको समस्याहरुलाई संसदबाट उठाउने बताए। विकास निर्माण, सुशासन र सामाजिक न्यायको पथमा राज्यलाई घच्घच्याउने उनको भनाइ छ। 

उनले सरकारसँग जनताको अपेक्षा र भरोसा हुने भन्दै जनताको अपेक्षाहरुलाई पूरा गर्नका लागि पनि आफूले भूमिका खेल्ने उल्लेख गरे। उनले संसदमा हुने रचनात्मक र बौद्धिक विमर्शमा पनि आफ्नो भूमिका हुने बताए। 

नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले सरकारले संसदमा ल्याएका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गराउन र विधेयकमा जनताको कुराहरु सम्बोधन गर्न लाग्ने बताइन्। उनले संसदलाई प्रभावकारी बनाउन पनि कुनै कञ्जुस्याँइ नगरी लाग्ने दाबी गरिन्।

नेपाली कांग्रेसका सांसद जीवन परियारले आफू संवद्ध समितिको कामलाई तदारुकता दिने बताए। आफूले प्रतिनिधित्व गरेको समूहको पक्षमा आवश्यक कानूनहरु निर्माण गर्न विशेष पहलकदमी लिने पनि बताए। जनताका ज्वलन्त समस्याहरुलाई पनि संसदमा उठाउने आफ्नो तयारी रहेको उनको भनाइ छ। 

नेकपा(एमाले)की सांसद अमृतादेवी अग्रहरीले देशमा अराजकता र भ्रष्टाचार बढिरहेको भन्दै यसको अन्त्यका लागि जोडदार आवाज उठाउने बताइन्। उनले पार्टीको निर्णय र निर्देशनअनुसार पनि आफ्नो प्रस्तुति हुने उल्लेख गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

एमालेकै सांसद तारा लामा तामाङले सरकारले बजेट कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै यस सन्दर्भमा आवाज उठाउने बताइन्। उनले संसदमार्फत राष्ट्र र राष्ट्रियताको लागि आवाज उठाउने पनि उल्लेख गरिन्। 

सांसद मनबहादुर गुरुङले विकास निर्माणमा भएको ढिलासुस्ती र राष्ट्रियताका कुराहरुलाई विशेष तरिकाले उठाउने सोचमा रहेको बताए। 

सांसद शान्ती श्रेष्ठले सरकारको कामको लेखाजोखा गर्ने र सोहीअनुरुप संसदमा प्रस्तुत हुने बताइन्। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, शिक्षा सम्बन्धी विधेयक लगायतका विधेयकहरुलाई छिट्टै पारित गर्नुपर्ने अवस्था रहेको भन्दै सोही अनुरुप भूमिका खेल्ने बताइन्। 

सांसद चन्द्रबहादुर विश्वकर्माले समाजमा विभिन्न प्रकारका बेथिति र अपारदर्शिताहरु रहेका भन्दै त्यसकोविरुद्ध आवाज उठाउने बताए। कानुनको अभावमा जनताले दुःख पाउने स्थिति रहेकाले जनतामा सहजीकरण गर्न र कानून निर्माणमा सहजता ल्याउन आफ्नो तर्फबाट भूमिका खेल्ने उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सांसद विश्वकर्माले विगतमा जस्तो सरकारले संसदमा विजनेस नदिने कुराको अन्त्य होस् भन्ने आफूले चाहेको पनि बताए। जनताका समस्याहरु समाधानका लागि आफूले पहलकदमी लिने उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो
कर्णाली टस जितेर बलिङमा
सम्बन्धित सामग्री
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते तोकिएको छ । बिहीबार, कात्तिक १२, २०८३
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले सभापतिसँग खाए शपथ बिहीबार सानेपामा आयोजित समारोहमा उनीहरूलाई शपथ खुवाइएको हो । बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा जलवायु वित्त र पर्वतीय मुद्दालाई प्राथमिकता दिने तयारी, मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र प्रतिनिधिसभाका सभामुख डीपी अर्यालबीच... बिहीबार, कात्तिक १२, २०८३
ताजा समाचारसबै
चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने बिहीबार, कात्तिक १२, २०८३
देउवा कांग्रेसले भन्योः ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो बिहीबार, कात्तिक १२, २०८३
कर्णाली टस जितेर बलिङमा बिहीबार, कात्तिक १२, २०८३
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर : सरकारद्वारा उच्च सतर्कता अपनाउन निर्देशन बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्