काठमाडौं- सभामुख देवराज घिमिरे र प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूबीच सिंहदरबारमा छलफल जारी छ।
सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा छलफल भइरहेको हो। छलफलको समय बिहान ११ बजे तोकिएको भए पनि केही अघि मात्रै सुरु भएको हो।
समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।