• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्वास्थ्य मन्त्री मोहन बस्नेतको ‘सय दिनका उपलब्धि सार्वजनिक कार्यक्रम’को खर्च साढे १७ लाख

64x64
नेपाल लाइभ शुक्रबार, माघ ५, २०८०  १३:२७
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मोहनबहादुर बस्नेत काममा भन्दा पनि प्रचारमा बढी रुचि राख्छन्। मन्त्री बस्नेतको ध्यान नीतिगत काममा भन्दा पनि प्रचारमुखी काममा हुँदा चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि निर्धारण गरिएका माइलस्टोनहरुको प्रगतिमा स्वास्थ्य मन्त्रालयले उत्तीर्ण हुने नम्बर पनि ल्याउन सकेको छैन।

मन्त्री बस्नेतले मन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिनमा आफूले गरेका कामको विवरण भन्दै साउन २६ गते राष्ट्रिय सभागृहमा तामझाम सहित कार्यक्रम गरेका थिए। कामभन्दा बढी स्टन्टमा रमाउने मन्त्रीले उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत बोलाएका थिए।

उक्त कार्यक्रममा मन्त्री बस्नेतले एक सय दिनमा आफूले गरेका भनेर नियमित कामका विवरणहरु र विगतमा नै भएका कामहरुको निरन्तरताको विवरण संकलन गरेर प्रस्तुत गरेका थिए। मन्त्री बस्नेतले एक सय दिनमा १०७ वटा उपलब्धि गरेको भन्दै आफ्नो प्रचार गरेका थिए।

मन्त्री बस्नेतले आफूलाई केन्द्रमा राखेर प्रचारका लागि गरेको उक्त दिनको कार्यक्रम खर्च भने १७ लाख ५० हजार रुपैयाँ उठेको छ। स्वास्थ्य मन्त्रालयले उक्त कार्यक्रमको खर्चको फाइल समेत उठाइसकेको छ। 

'जनताको स्वास्थ्यका लागि खर्च गर्नुपर्ने रकम मन्त्रीको प्रचारमुखी कार्यक्रम गर्दा साढे १७ लाख सकिएछ,' मन्त्रालयका एक कर्मचारीले भने, 'मन्त्री बस्नेत काममा भन्दा प्रचारमा नै रमाउँदा मन्त्रालयको कामको प्रगति समेत भएको छैन। पैसा पनि अनावश्यक काममा खर्च भइरहेको छ। मन्त्रीको प्रचारमा राज्यको १७ लाख ५० हजार स्वाह भएको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

ती कर्मचारीका अनुसार अर्थ मन्त्रालयले १३ लाख जति रकम दिने भइसकेको छ। तर १७ लाख ५० हजारको कुरा आएकाले थप रकम चाहिने देखिएको हो।

मन्त्री बस्नेतले 'एक सय दिन जनताको आसाको किरण' भन्दै सभागृहमा प्रगति विवरण सार्वजनिक गर्दा सुशासन तथा प्रशासनिक सुधार, नीतिगत सुधार, जनउत्तरदायी स्वास्थ्य क्षेत्र, सामाजिक न्याय, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्ति र तथ्यमा आधारित निर्णय गरेको दाबी गरेका थिए। तर यथार्थमा मन्त्रालयको माइलस्टोनमा भएका कामको प्रगतिले मन्त्रीले हालसम्म बोलेका कुराहरु गफमा नै सीमित भएको देखाएको छ।

स्वास्थ्य मन्त्रालयले कात्तिक महिनासम्म पूरा गर्नुपर्ने लक्ष्य हालसम्म पनि पूरा गर्न सकेको छैन। निर्धारित समयभन्दा दुई महिना बढी समय थप हुँदा पनि स्वास्थ्य मन्त्रालयले जम्मा ३८ प्रतिशत मात्र काम सम्पन्न गरेर असफल भएको छ।

Xtrem
Xtrem

प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यखबरलाई उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिक भित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको दोस्रो सातासम्म पनि सुरु नै गर्न सकेको छैन। सुरु भएकामध्ये पनि १६ प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ।

स्वास्थ्य मन्त्रालयले सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२२, १३३ देखि १४५ सम्म र बजेट वक्तव्यको बुँदा नम्बर ४७, ५०, ५२, २२४ देखि २५२ सम्म रहेका क्रियाकलाप अन्तर्गत १९३ वटा माइलस्टोनमध्ये १०४ वटा माइलस्टोनका कार्यक्रम कात्तिक मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर उक्त समय सकिएर पुसको दोस्रो सातासम्म आइपुग्दा पनि ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ।

पछिल्लो समय मन्त्री बस्नेतको ध्यान स्वास्थ्य सामग्री खरिदमा बढी केन्द्रित छ। आफू निकटमा मेडिकल व्यवसायीलाई उपकरण खरिदको जिम्मा लगाएर कमिसनको खेल मन्त्रालयमा सुरु भइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
सम्बन्धित सामग्री
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा गठित नौ सदस्यीय उपसमितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ। पहिलो बैठकमा अ... बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न ४ बजे बन्दसत्र सुरु हु... बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले युवाहरू आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्