काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
केही बेरअघिबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नियमित बैठक रहेको बताइएको छ। प्रधानमन्त्रीले युगान्डा भ्रमण गर्नुअघि बुधबार बैठक बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।