• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

राष्ट्रिय योग दिवसको सन्देश- गरौं योग, रहौं निरोग

विष्णुहरि आचार्य सोमबार, माघ १, २०८०  ०७:०७
1140x725

तत्कालीन सरकारको २०७२ साउन २८ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै शिक्षा मन्त्रालयलाई जिम्मेवारी सुम्पेसँगै राष्ट्रिय योग दिवस मनाउन थालिएको थियो। तत्कालीन शान्ति तथा पुन:निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्‌ले माग १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो।

नवौं राष्ट्रिय योग दिवस देशव्यापी रुपमा मनाउन ‘गरौ योग- रहौं निरोग’ भन्ने मुल सन्देशका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको संयोजन गरी योगको सन्देश देशव्यापी बनाउँदै आम नागरिकमा योग सचेतना अभियान दिनु यसको मुख्य उद्देश्य हुनुपर्छ।

राष्ट्रिय योग दिवस मनाउँदै गर्दा सरकारले नीतिगत र व्यावहारिक आधारमा योग विज्ञानलाई समयसापेक्ष बनाउन सके शिक्षा, स्वास्थ, खेलकुद र पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार गरी देशलाई शान्ति र समृद्धिको दिशातिर अघि बढाउन सकिने सम्भाव्या आधारहरु धेरै देखिन्छन्। 

नेपालको सन्दर्भमा निम्न विषयसँग योगलाई आम नागरिकसम्म पुर्‍याउन सके योगको महत्व अझ बढेर जाने थियो। जसले ‘गरौं योग, रहौं निरोग’ को नारामा मात्रै सीमित नरहेर निम्न महत्वपूर्ण विषयहरुमा समेत नयाँ आयामहरु थप्न भूमिका खेल्ने थियो।
१. चिकित्सामा योग
२. शिक्षामा योग
३. पुनर्स्थापनामा योग
४. खेलकुदमा योग
५. पर्यटनमा योग

चिकित्सामा योग
अहिलेको समयमा मानव स्वास्थ्यमा देखिने मुख्य समस्या भनेको नसर्ने रोग (उच्च रक्तचाप, मुटुजन्य रोग, मधुमेह, श्वासप्रश्वासजन्य समस्या तथा क्यान्सर) हुन्। नसर्ने रोगहरु असन्तुलित खानपान, शारीरिक निष्क्रियता, व्यायामको कमी र कुलत तथा तनावजन्य मुख्य कारणले हुने गरेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन्।

विधिपूर्वक नियमित गरिने योग अभ्यासले सन्तुलित जीवन बिताउने कलाहरु सिकाउँदै यी रोगलाई न्यूनीकरण र व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्छ। नियमित गरिने योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ। योगका विभिन्न अभ्यासहरु जस्तै, आसन, सत्कर्म क्रिया, सात्विक आहार विधि, मुद्रा, प्रणायाम, ध्यान र प्राकृतिक जीवनशैली सहित दिनचर्याले मानव अस्तित्वका सबै कोषहरु सन्तुलित हुन्छन्। जसले गर्दा काम, क्रोध, लोभ, मोह, भय जस्ता असंयमित भावहरुबाट मुक्त भएर आनन्दमा आधारित जीवनशैलीको विकास गर्न सकिन्छ। 

शिक्षामा योग
पुराना ग्रन्थ, विभिन्न ऋषिमुनिहरुका दर्शन, सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यास जस्ता विषयहरुको अध्ययन गर्दा योगले सिद्धान्तनिष्ठ, नैतिकता र सरल जीवन बिताउने जीवनशैलीले मार्गदर्शन गरेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन्। योग, ध्यान र प्रणायामको नियमित अभ्यासले सम्पूर्ण स्नायु प्रणालीमा सकारात्मक ऊर्जा प्रवाह गर्छ। हर्मनहरुलाई क्रियाशील बनाउँदछ। मनको चञ्चलता हटाउँदै शिक्षक र विद्यार्थीहरुमा स्मृतिशक्ति वा सम्झने ज्ञानलाई बढाउँछ।

बालबच्चाहरुमा उत्पन्न हुने मनोत्रासजन्य कारणबाट उत्पन्न हुने मानसिक तनावलाई पनि नियमित गर्ने योग अभ्यासले न्यूनीकरण गर्न सकिने विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन्। त्यसैले विद्यालय योग शिक्षामा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासले शिक्षामा समेत नयाँ ऊर्जा थप्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

पुनर्स्थापनामा योग
विभिन्न किसिमका रोग, चोटपटक, दुर्घटना तथा मानसिक असन्तुलन जस्ता कारणहरुबाट उत्पन्न भएका समस्याहरुलाई सामान्य अवस्थामा फर्काउनु वा त्यसो हुन नसकेमा पनि ती दुःख पीडाहरुमा सहजता थप्नु नै पुनर्स्थापना हो। योग पुनर्स्थापनामा विशेषगरी हृदयाघात मस्तिष्कघात, ठूला चोटपटक तथा दुर्घटनापछि हुने शारीरिक तथा मानसिक विचलन, क्यान्सर तथा कुलतमा रहेका बिरामीहरुमा प्रभावकारी छ।

वैज्ञानिक अध्ययनहरुका अनुसार सामान्य पुनर्स्थापनाभन्दा योगिक पुनर्स्थापनाले त्यस्ता किसिमका बिरामीहरुमा उच्च मनोबलका साथै आत्मबल बढाएको पाइन्छ।

खेलकुदमा योग
योगले खेल जगतमा नयाँ ऊर्जा थप्न महत्वपूर्ण भूमिका खेल्छ। नियमित योग अभ्यासले खेलाडीहरुलाई शारीरिक सुगठन, मानसिक एकाग्रता, दबाब थकान तथा समयको सन्तुलन कायम गर्दै अनुशासित र नैतिकवान बनाउँछ।

योगले खेलाडीहरुमा अनुकुलता–प्रतिकुलता, जीत–हारमा समेत संयमित बनाउँदै सामाजिक सद्भाव कायम राख्ने मनोबलको विकास गराउँछ। योग आफैंमा व्यायाम तथा खेलकुदसँग जोडिएको विषय पनि हो। विभिन्न आसन, सूर्य नमस्कार, प्रज्ञा योग आदिलाई जोडेर समेत खेल आयोजना गर्न सकिन्छ। त्यसैले खेलकुदमा योग कार्यक्रमले पनि हाम्रो जस्तो देशमा एउटा फरक किसिमको विशेषता स्थापित गर्न सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पर्यटनमा योग
प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण रहेको नेपाल भूमि योगको उद्गमस्थल हो। नाथ सम्प्रदायका शिष्य गोरखनाथले हठयोग ग्रन्थ लेखेको र गौतम बुद्धले योग र ध्यानको साधनाद्वाराा शान्तिको सन्देश छरेको इतिहास हाम्रा सामु प्रष्ट छ। त्यसैले पनि हाम्रो भूमि योग पर्यटनका प्रशस्त सम्भावना रहेको ठाउँ हो।

पर्वतीय क्षेत्रमा पर्यटकहरुलाई अक्सिजनको कमीका कारण उत्पन्न हुने विभिन्न किसिमका नकारात्मक असरहरु न्यूनीकरण गर्दै चेतना तथा आनन्दको विस्तार गर्न योग निकै महत्वपूर्ण छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँहरु नेपालमा प्रशस्त छन्।

हिमाल, पहाड र तराइको त्रिपक्षीय सन्तुलन कायम रहेको सानो क्षेत्रफल भएको हाम्रो देशमा विश्वका पर्यटकहरुलाई आकर्षित गर्ने थुप्रै आधारहरु छन्। जहाँ योगका विभिन्न विधिहरु सहितका ध्यान केन्द्र र साधनास्थलहरु निर्माण गर्न सकिन्छ। जसबाट नेपाललाई छुट्टै पहिचान भएको देशका रुपमा विकास गर्दै आर्थिक समुन्नतमा समेत टेवा मिल्नेछ।

नवौं राष्ट्रिय योग दिवसले तीन तहको हाम्रो सरकारलाई नीतिगत र व्यावहारिक रुपमा आम नागरिकसम्म योगलाई जोड्न यसरी अभिप्रेरित गरोस्। सम्पूर्णमा शुभकामना।

(लेखक  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख तथा योग अभियन्ता हुन्।)

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्