• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालको सम्झना- देउवाको लोभले कांग्रेस नेतृत्वको गठबन्धन टुट्यो, ओलीको हेपाइले एमाले नेतृत्वको

64x64
नेपाल लाइभ बुधबार, पुस २५, २०८०  १६:३६
1140x725

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको लोभका कारण २०७९ पुस १० गते कांग्रेस नेतृत्वको गठबन्धन टुटेको बताएका छन्। त्यतिबेला देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहयोगमा आफू नै प्रधानमन्त्री बन्ने लोभमा परेकाले सो गठबन्धन टुटेको नेपाललको भनाइ छ।

पार्टीको विद्यार्थी विशेष कमिटीको कार्यक्रममा सम्बोधन गर्दै बुधबार नेपालले कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेको हुनाले चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिसमेत भइसकेको बताए। तर ओलीले देउवालाई फोन गरेर प्रचण्डलाई प्रधानमन्त्री नबनाउन बरु आफैं बन्न सुझाएका थिए भन्ने नेपालको भनाइ छ।

ओलीले पूरा साथ दिन्छौं भनेकैले देउवामा लोभ जागेको नेपालले बताए। भने, ‘देउवाले प्रचण्डलाई 'तपाईंलाई प्रधानमन्त्री बनाउन सक्दिनँ’ भन्नुभयो।’

२०७८ को सुरुवातमै कांग्रेसको नेतृत्वमा गठन भएको गठबन्धन २०७९ पुस १० गते देउवा र प्रचण्डमध्ये को प्रधानमन्त्री बन्ने भन्ने टकरावले टुटेको थियो।

अर्कोतिर ओलीले प्रचण्डलाई पनि खबर पठाएर देउवाले प्रधानमन्त्री नबनाउने बरु आफूले बनाउने भएकाले आफूकहाँ आउन भनेको नेपालले बताए। त्यतिञ्जेल देउवा ओलीलाई कुरेर बसिरहेको र अन्तिम समयमा आफूलाई फोन गरेर प्रचण्डलाई फिर्ता ल्याउन भनेको उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘शेरबहादुरले मलाई फोन गरे। प्रचण्डलाई बोलाऔं र प्रधानमन्त्री बनाऔं भनेर। मैले मौका गुमिसकेको र केपी ओलीले बोकेर लगिसकेको र प्रधानमन्त्री बनाउने भइसकेको भनेपछि बर्बाद भयो भने’, नेपालले सम्झिए।

त्यस दिन देउवाबाट छुटेपछि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए। केही घण्टामै एमाले नेतृत्वमा नयाँ गठबन्धन बनेको थियो। र त्यसै दिन नयाँ गठबन्धनको तर्फबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

एमाले नेतृत्वमा गठबन्धन बनेपछि र प्रचण्ड प्रधानमन्त्री बनेपछि ओलीले प्रचण्डमाथि हैकम चलाउन थालेको नेपालको भनाइ छ। ‘मैले तपाईंलाई प्रधानमन्त्री बनाएको हो, मैले जे भन्छु, त्यही गर्नुपर्छ भनेर प्रचण्डलाई पूरै अपमान गर्न थाले’, नेपालले भने।

प्रचण्डले आफूलाई अर्थमन्त्री, गृहमन्त्री चाहिन्छ भन्दा ओलीले नै हुँदैन भनेको नेपालको भनाइ छ। ‘तपाईंले फलानालाई गृहमन्त्री बनाउनुस्। फलानालाई उपप्रधानमन्त्री बनाउनुस्। सारा आदेश केपी ओलीले दिन थालेपछि प्रचण्डलाई अपमानको फिलिङ भयो’, उनले भने।

ओलीको अपमानले नै प्रचण्ड सो गठबन्धन टुटाउन लागेको नेपालको भनाइ थियो। सम्झिए, ‘प्रचण्डले हामीलाई भने- तपाईंहरूले सहयोग गर्नुस्। केपी ओलीसँग मिलेर जान सकिँदैन। त्यसपछि हामीले समर्थन गरेर अनि स्थिति उल्टियो।’

पुसमा गठन भएको एमाले नेतृत्वको गठबन्धन फागुनमा भत्किएर कांग्रेस नेतृत्वको पुरानै गठबन्धन ब्युँतिएको थियो। सोही अनुसार एमाले, राप्रपा जस्ता दलहरू सरकारबाट बाहिरिएका थिए। पछि कांग्रेस र एकीकृत समाजवादी जस्ता दलहरू भित्रिएका थिए। नयाँ गठबन्धन बनेपछि कांग्रेसका नेता रामचन्द्र पौडेल र जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका थिए।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज ८ वटा संसदीय समितिको बैठक बस्दै
मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
सम्बन्धित सामग्री
आज ८ वटा संसदीय समितिको बैठक बस्दै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिंग स... मंगलबार, वैशाख २९, २०८३
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । मंगलबार, वैशाख २९, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
आज ८ वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, वैशाख २९, २०८३
मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता मंगलबार, वैशाख २९, २०८३
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक मंगलबार, वैशाख २९, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने मंगलबार, वैशाख २९, २०८३
कति पुग्यो अमेरिकी डलरको मूल्य ? मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्