• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभा: ‘टीआरसी’मा बार्गेनिङ किन हुँदैछ?

64x64
नेपाल लाइभ बिहीबार, पुस १९, २०८०  २०:३०
1140x725

काठमाडौं– सत्ता गठबन्धनको लगातार छलफल चलिरहेको छ। राष्ट्रिय सभाको निर्वाचनका लागि भागबन्डाका मिलाउन बसिरहेको सत्ता गठबन्धनको वैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि मिसिएको छ। एमाले मिसिएसँगै सत्ता गठबन्धनमा गडबढ पनि सुरु भएको छ।

नेकपा एमाले राष्ट्रिय सभामा ६ सिट माग गरेको छ। तर सत्ता गठबन्धन अहिले एक सिट पनि नदिन नहुने देखि एमालेलाई पनि सँगै लिएर हिड्नुपर्ने दुईधारमा उभिएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र एमालेलाई पनि सँगै लैजानुपर्ने पक्षमा छ भने एकीकृत समाजवादीले प्रतिपक्ष सत्तासँगै भागबन्डामा सहभागी गराउन नहुने पक्षमा छ।

मंगलबारदेखि सुरु भएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि सँगै जान खोजेको कुरा ब्रिफिङ गरेका थिए। यो ब्रिफिङसँगै सत्ता गठबन्धनमा धेरै आशंका अनि एमालेले खेल्न खोजेको श्वर एकै पटक सुनिन थालेको छ।

टीआरसीमा किन बार्गेनिङ गर्दै छ एमाले?
एमालेले अहिलेको सत्ता गठबन्धनभित्र छिर्नका लागि एक सुत्र बनाएको छ त्यो हो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक। उक्त विधेयक लामो समयदेखि रोकिएको र यो अधिवेशनमा जसरी पनि पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयास गरिरहेका छन्। 

उक्त विधेयक संसद्को मानव अधिकार समितिमा विचाराधीन छ। मानव अधिकार समितिबाट पारित गर्दै संसदमा पुर्‍याउने अनि राष्ट्रिय सभाबाट पारित गरेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास छ। जसरी पनि यो विधेयक टुंग्याउने प्रधानमन्त्रीको प्रयासलाई देखेर एमालेले यही कुरालाई बार्गेनिङ गरिरहेको सत्ता गठबन्धनभित्रकै दलको आरोप छ।

nimb
nimb
Ncell 2
Ncell 2

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनको बैठकमै एमालेसँगको सहकार्य अस्वीकार गरे। उनले सत्ता गठबन्धनभित्र प्रतिपक्षलाई पनि भागबन्डा लगाउन खोज्नु गलत हुने भन्दै अस्वीकार गरेपछि बैठकमा सहमति हुन सकेन। सत्ता गठबन्धनभित्रै नेपाली कांग्रेसको एक पक्षले भने विरोध गर्दै आएको छ। शेखर कोइरालाले सामाजिक सञ्जालमा लेखेर नै एमालेको इन्ट्रिलाई अस्वीकार गरे।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,’ उनले भनेका छन्। साथै गठबन्धनमा रहेका दलहरूलाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको आरोप लगाउँदै उनले एमालेलाई के चाहियो?’ भनेर प्रश्न गरेका छन्।

‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले?’, उनको भनाइ छ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि एमाले प्रतिपक्ष हुन नचाहेको टिप्पणी गरे। ‘प्रमुख प्रतिपक्ष दलले राजनीतिक ढंगले उभिने हो कि? यसो सिट लेनदेन गरेर हात थाप्दै बाँच्ने प्रश्न यो हो,’ पाण्डेले भने, ‘एमालेले यसरी लेनदेन गर्नु नीतिगत रूपमै ठीक हैन।’

तर, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग पनि सहकार्यकै छलफल चलेकाले गलत बुझ्न नहुने बताए। उनले एमालेलाई पनि साथै लिएर हिँड्दा कुनै गलत नहुने र अहिले प्रमुख दलहरुकाबीचमा सहमति आवश्यक भएको समय आएका कारण यो छलफल चलेको बताए।

उनले एमालेले टीआरसीमा बार्गेनिङ गरेको कुरा भने अस्वीकार गरे। सबैको सहमतिमा टुंग्याउनुपर्ने भएकाले एमालेसँग छलफल गरेको उनको दाबी छ। उनले एमालेले पनि राष्ट्रिय सभामा शून्य नहोस् र आफ्नो पनि उपस्थिति कायमै होस् भन्ने चाहनु राम्रो भएको बबताए। नेकपा एमाले नेताहरुले भने टीआरसी र राष्ट्रिय सभाको भागबन्डाबारे छलफलकै चरणमा भएकाले केही टिप्पणी नगर्ने बताए।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी
हेर्नुहोस् तस्बिरमा बडीमालिका
सम्बन्धित सामग्री
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंग्याउन नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात जना आकांक्षीको नाम पार... मंगलबार, भदौ ९, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोव... मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था भए पनि हालसम्म ११ जनाले मात्रै नाम टिपाएका हुन्। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्