• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धन पूरै अवधि जान्छ, कुनै आशंका गर्न जरुरी छैन : प्रधानमन्त्री

64x64
नेपाल लाइभ बिहीबार, पुस १९, २०८०  १६:५७
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन पूरै अवधि जाने दाबी गर्दै त्यसप्रति कुनै ‘इफ’ र ‘बट’ नसोच्न आग्रह गरेका छन्। उनले त्यसप्रति कुनै आशंका गर्न जरुरी नभएको पनि बताएका छन्। बिहीबार रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले गठबन्धन सानो दुःख र सानो संघर्षले नबनेको पनि स्मरण गरे।

‘सदन सुचारु गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू, खासगरी संक्रमणकालीन न्यायसँग कामहरूलाई सहज रुपले अगाडि बढाउन सत्ता पक्ष र प्रतिपक्षका बीचमा हुनसक्ने समझदारी होस् भन्ने कुरा त हामीले सुरुदेखि नै चाहेका छौं’, उनले भने।

उनले सदन सञ्चालन गर्न सजिलो होस् र विधेयकहरू अगाडि बढाउन सजिलो होस् भन्ने अभिप्रायले प्रचलनविपरीत एमालेलाई लेखा समितिको सभापतिको अतिरिक्त अन्य समितिको सभापति पनि दिइएको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

¯केही महिनाअगाडि हामीले संघीय संसद्‌मा समिति गठन गर्दैगर्दा हामीले प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता हामीले प्रदर्शन गरेकै हो। प्रतिपक्षमा भएको दललाई एउटा मात्रै समितिको सभापति दिने प्रचलन थियो, लेखा समिति। तर हामीले सदन सुचारु गर्न सजिलो होस्, विधेयकहरू अगाडि बढाउन सजिलो होस् भनेर यो पटक लेखासहित तीन वटा समितिको सभापति नेकपा एमालेलाई दिने समझदारी गर्‍यौं र दियौं’, उनले भने।

त्यसरी एमालेलाई सभापति दिइनुको अर्थ गठबन्धनमा कुनै किसिमको आँच पुर्यायउन नभएको उनको भनाइ छ।

पछिल्लो समय राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई  पनि केही सिट जिताउने गरी गठबन्धनभित्र छलफल भइरहेको छ। सत्ता गठबन्धनका दलहरूले मात्रै तालमेल गरेमा निर्वाचन हुने १९ वटै सिट उनीहरूले नै जित्ने सम्भावना छ। तर संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सघाउने शर्तसहित एमालेलाई समेट्ने तयारी कांग्रेस र माओवादी केन्द्रको छ। यद्यपि, यस विषयमा छलफल जारी छ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो
अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए संन्यास
पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता
सम्बन्धित सामग्री
एडीबीका अध्यक्ष नेपालमा,प्रधानमन्त्री बालेनसँग भेट्ने तयारी आइतबार राति १० बजे काठमाडौँ आइपुगेका हुन् । उनलाई अर्थ सचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका गरे... सोमबार, असार २२, २०८३
काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं : मन्त्री लम्साल ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पन... सोमबार, असार २२, २०८३
राष्ट्रिय सभा बैठक बस्दै, बजेटबारे ९ मन्त्रीले जवाफ दिने विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये ९ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार... सोमबार, असार २२, २०८३
ताजा समाचारसबै
एडीबीका अध्यक्ष नेपालमा,प्रधानमन्त्री बालेनसँग भेट्ने तयारी सोमबार, असार २२, २०८३
काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं : मन्त्री लम्साल सोमबार, असार २२, २०८३
पोखरा-दुबई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
राष्ट्रिय सभा बैठक बस्दै, बजेटबारे ९ मन्त्रीले जवाफ दिने सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्