• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

टेरामक्स खरिद सम्बन्धमा लेखा समितिका प्रश्नैप्रश्न

64x64
नेपाल लाइभ बुधबार, पुस ११, २०८०  २०:३९
1140x725
बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठक

काठमाडौं– दूरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले अनेकौं प्रश्नहरू उठाएको छ। समितिको बुधबार बसेको बैठकपछि सार्वजनिक निर्णयमा विभिन्न १२ बुँदामा टेरामक्स खरिदलाई विश्लेषण गरेको छ।

अवैधानिक भीओआईपी अत्यधिक भएको समयमा मात्र टेरामक्स प्रणालीले काम गर्ने भएको र भ्वाइसलाई प्रतिस्थापन गरी भिडिओ कल गर्न सकिने एपहरू आधिकारिक रुपमा नेपालमा दर्ता भई सेवाग्राहीले सहजै प्रयोग गरिरहेको अवस्थामा टेरामक्स नै चाहिन्छ भन्ने नीतिगत निर्णय बेगर नै खरिद गरेको देखिन आएको लेखा समितिको भनाइ छ।

बिलिङ र अन्य आएको चुहावट रोक्नका लागि टेलिफोन सेवा प्रदायक वा अपरेटरले नै यस्ता ‘एन्टीफ्रड सिस्टम’को व्यवस्था गर्ने तथा नियमनकारी निकायले निर्देशन दिने र अनुगमन गर्ने विश्वव्यापी मान्यता रहेको भन्दै समितिले भनेको छ, ‘हाम्रा अपरेटरले पनि यस्तो सिस्टम सञ्चालन गरिरहेकोमा सोको प्रभावकारी अनुगमन नगरी नियमनकारी नियकाले आफैंले ठूलो रकम खर्च गर्दा थप व्ययभार पर्न जाने देखिन आएको...।’

‘सर्वोच्च अदालतले नागरिकको गोपनियताको हक अनन नहुने गरी यस विषयमा कानुन बनाएर मात्रै प्रवेश गर्नु, हाल अपराध अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिने संयन्त्र बनाउनु भनी निर्देशनात्मक आदेश जारी गरेको थियो’, समितिले सो आदेशलाई जोड्दै भनेको छ, ‘कानुन बनाएर मात्रै टेलिकम्युनिकेसन्स ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल संयन्त्रको व्यवस्था गर्न सर्वोच्च अदालतले २०७२ मा निर्देश गरेकोमा कानुन बन्न बाँकी रहँदै यो प्रणाली खरिद प्रक्रियामा लगेको।’

नेपाल दूरसञ्चार प्राधिकरणले लेखा समितिको बैठकमा टेरामक्स प्रविधिबाट नागरिकको गोपनियताको हक अतिक्रमण नहुने भने तापनि प्राधिकरणको आन्तरिक मामिला र गोप्य पत्राचारका क्रममा केही कानुन उद्धृत गरी आफूले नागरिकको गोपनियताका विषयमा समेत कानुन बमोजिम अतिक्रमण गर्न पाउने दाबी गरेको देखिन आएको समितिको बुधबारको निर्णयमा भनिएको छ।

ठेक्का प्रक्रियामा टेण्डरको कागजात बनाउन जास कम्पनीका विज्ञ साइनाथ नाइडु नै पछि स्विजरल्याण्डको एसजेए होल्डिङका प्रतिनिधि भई आएको देखिएको भन्दै समितिले भनेको छ, ‘स्वार्थको द्वन्द्व हुने गरी अघि बढेको टेण्डर स्वीकृत भएको देखिन्छ।’

टेक्निकल स्पेसिफिकेसनको सर्त र अंकभार पटकपटक परिवर्तन गरेको, साविकमा सरकारी अपरेटरको एन्टी फ्रड डाटालाई विश्लेषण गर्नुपर्ने उल्लेख गरेकोमा पछि कुनै एक कम्पनीलाई इलिजिबल बनाउने आशयले प्राइभेट अपरेटरको तथ्यांक विश्लेषण गरेको भए पनि हुने भनी शर्त परिवर्तन गरेको देखिन आएको लेखा समितिको निर्णयमा उल्लेख छ।

‘हाम्रो जस्तो भू-बनौट भएको अफ्रिकी मुलुक अल्जेरिया र इराकमा पनि सन् २०२१ मा यही प्रणाली सोही कम्पनीले न्यून रकममा उपलब्ध गराएको, प्रचलित बजार मूल्य र उल्लेखित देशले तिरेको रकमसँग तुलनात्मक अध्ययन विश्लेषण गर्दै नगरी प्रक्रिया अगाडि बढाइएको देखिएको’, समितिले भनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो प्रणाली पूर्ण रुपमा सफ्टवेयरमा आधारित भएकोमा हार्डवेयर बाहेकको भुक्तानी स्थानीय मुद्रामा गर्ने गरी सम्झौता भएको देखिन आएको भन्दै समितिले विदेशी सफ्टवेयरको रकम स्थानीय मुद्रामा भुक्तानी गर्दा कर छली हुन सक्ने अवस्था देखिने बताएको छ।

वार्षिक सम्भार खर्च दुवै विदेशी कम्पनीले व्यवस्थापन गर्ने प्रयोजनका लागि क्रमशः ६.१ मिलियन र ६.२ मिलियन अमेरिकी डलर नेपाली रुपैयाँमा भुक्तानी गर्ने गरी भएको सम्झौतालाई यथार्थपरक मान्न सकिने आधार नदेखिएको समितिको भनाइ छ।

टेरामक्स प्रविधि भित्र्याएपछि दूरसञ्चार सेवा प्रदायकहरूले सर्वोच्च अदालतको नजिर, नेपालको संवैधानिक व्यवस्था र गोपनियताको सवाल देखाएर आफ्नो स्विचिङ प्रणालीमा दूरसञ्चार प्राधिकरणलाई पहुँच दिन अस्वीकार गरेको समितिले उल्लेख गरेको छ। ‘पहुँचको सुनिश्चितता पहिले हुनुपर्ने थियो कि प्रविधिको जडानपछि पहुँचका लागि पत्रचार गर्ने हो?’, उसको प्रश्न छ।

समितिले दुई बुँदामा निर्देशन पनि दिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समितिले यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म सम्पादित सम्पूर्ण कामहरूको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्न र अधिकारको दुरुपयोग गरी राज्यलाई हानी नोक्सानी हुने गरी कार्य सम्पादन गरे, गराएको पाइएमा सम्बन्धित पदाधिकारी सबैलाई हदैसम्मको कारबाहीका लागि माग दाबी सहित कानुन बमोजिम अभियोजन प्रक्रियामा लैजान र ३० दिनभित्र सोसम्बन्धी कार्यप्रगति विवरण समितिलाई उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गरेको छ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्