• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली स्टिकर पैठारी मुद्दामा ६ जनालाई कैद फैसला

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  १०:१२
1140x725

भैरहवा– आन्तरिक राजश्व कार्यालय, भैरहवाले अन्तशुल्कका नक्कली स्टिकर प्रयोग गर्ने काममा संलग्न ६ जनालाई कैद तथा जरिवानासहित अन्तिम फैसला सुनाएको छ। भारतबाट अवैध रुपमा भित्राइएका नक्कली स्टिकर गत चैत ६ गते प्रहरीले बरामद गरेको थियो। कार्यालयले जनकपुरस्थित सांग्रिला डिष्टीलरी उद्योगका संचालक सहित ६ जनालाई कैद तथा जरिवाना सजाएको फैसला सुनाएको हो।

भारतबाट अवैध रूपमा भित्र्याइएका अवैध स्टिकरमा अंग्रेजी भाषामा ‘५० यूपी ११८० एमएल’, आन्तरिक राजश्व विभाग लेखिएका थियो। ३ लाख ९९ हजार ८ सय ४० थान नक्कली स्टिकर नेपालतर्फ पैठारी गर्दागर्दै जिल्लाको रोहिणी गापा ४ धकधई क्षेत्रबाट बरामद गरेको थियो।

उक्त घटनामा संलग्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ का ४२ वर्षीय विनोद सिंह, भारतका महाराजगंज जिल्ला सुनौलीका १८ वर्षीय समसुद्दिन मुसलमान र भारत महाराजगंज जिल्ला नौतनवाका ३२ वर्षीय मोहम्मद आलम गद्दी पक्राउ परेका थिए। 

प्रहरीको अनुसन्धानका क्रममा स्टिकर लैजान लागिएको धनुषा जनकपुरस्थित सांग्रिला डिष्टीलरी प्रालिका प्रोडक्सन अधिकृत सिरहाको लाहान नपा ७ का ३२ कामेश्वर महतो र उद्योगको व्यवस्थापक झापा जिल्लाको झापा गापा ७ का ३५ वर्षीय भवानीप्रसाद उप्रेतीलाई पनि पक्राउ गरिएको थियो।

पाँच महिनाको अनुसन्धानपछि उक्त मुद्दाको अन्तिम फैसला गर्दै सिंह, गद्दी र उद्योगको प्रोडक्सन अधिकृत महतो र धनुषाको जनकपुर उपनपा ९ ठेगाना भएका उद्योग संचालक कुशेश्वरप्रसाद शाहलाई एक वर्षको कैद सजायासहित जनही २ करोड ९ लाख २७ हजार जरिवानाको फैसला सुनाइएको आन्तिरक राजश्व कार्यालयका प्रमुख अर्जुन ढकालले जानकारी दिए।  

Ncell 2
Ncell 2

संचालक शाहलाई कैद र जरिवाना सजाएको फैसला सुनाइएको भएपनि हालसम्म उनी फरार छन्। उनलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिए। 

तीन महिनाअघि भएको थुनछेक आदेशमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेर अनुसन्धान गर्दा घटनामा उद्योगका संचालक शाहसमेत दोषी देखिएकोले उनी उपर सजायाँको फैसला सुनाइएको हो। 

भारतीय नागरिक मुसलमान र उद्योगको व्यवस्थापक उप्रेतीलाई ६ महिना कैद र जनही एक करोड ४ लाख ६३ हजार जरिवानाको फैसला भएको उनले बताए। स्टिकर भित्र्याउन प्रयोग गरिएको यूपी ४३ एई १६८२ नम्बर प्लेटको भारतीय टाटा इन्डीगो गाडीसमेत कार्यालयले जफत गर्ने फैसला गरेको छ।

पूर्पक्षका लागि जिल्ला कारागार कार्यालय रुपन्देहीमा रहेका पाँच जना उपर अन्तिम फैसला सुनाइएपछि सजायाँ भुक्तानको लागि सोही कारागारमा राखिएको छ।

अन्तशुल्क ऐन २०५८ ले नक्कली अन्तशुल्क स्टिकरको उत्पादन, पैठारी, ओसारपसार वा भण्डारणलाई सबैभन्दा गम्भीर अपराधको रुपमा व्याख्या गरेको छ। उक्त अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई बिगो जफत गरी बिगोको दुईसय प्रतिशतसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजायाँ हुन सक्ने कानुनी व्यवस्था छ।

अन्तशुल्क ऐनले अन्तशुल्क अधिकृतलाई अन्त शुल्कजन्य मुद्दामा सम्बन्धित व्यक्तिलाई झिकाउने, बयान लिने, थुनामा राख्ने लगायत प्रचलित कानुनबमोजिम अदालतलाई भए सरहको अधिकारको व्यवस्था गरेको छ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  १०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा
सम्बन्धित सामग्री
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो। शुक्रबार, माघ १६, २०८२
पाँच सय किलो गाँजासहित दश जना पक्राउ केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन... शुक्रबार, माघ १६, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक रातको समयमा दुई वा तीनवटा मोटरसाइकलमा तीन–तीन जनाको दरले चढेर लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । लुटपाटको क्रममा उनीहरूले... बिहीबार, माघ १५, २०८२
ताजा समाचारसबै
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी सोमबार, माघ १९, २०८२
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी सोमबार, माघ १९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै सोमबार, माघ १९, २०८२
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्