• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रले गर्‍यो दशगजाका ७ सय सीमा स्तम्भको मर्मत सम्भार

गायब भएको एउटाको पूणर्निर्माण र  बाँकीको पनि धमाधम मर्मत हुँदै
64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २९, २०८०  १७:५५
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएका दशगजा क्षेत्रका ७ सय सीमा स्तम्भको मर्मतसम्भार गरेको छ। गत कात्तिक १६ गतेबाट मर्मत सम्भार सुरु गरेको सशस्त्र प्रहरी बलको टोलीले मंसिर २७ गतेसम्म ६ सय ९२ वटा सीमा स्तम्भको मर्मत सम्भार गरेको हो।

दक्षिणसँग सीमा जोडिएका तराईका १० जिल्लाका ६९२ सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। अन्य जिल्लाका थप सीमा स्तम्भहरुको पनि मर्मत कार्य भइरहेको छ।

जसमा झापामा ७१, सिरहामा १६२, धनुषामा १५०, महोत्तरीमा १४, सर्लाहीमा १, पर्सामा २४७, रुपन्देहीमा ८, दाङमा १, कैलालीमा १४ र कन्चनपुरमा २४ गरी ६९२ वटा सीमा स्तम्भको मर्मत सम्भार भइसकेको छ। सीमा स्तम्भको अवस्था हेरेर रंगरोगन, सामान्य मर्मत, मध्यम स्तरको मर्मत र पूर्ण मर्मत गरी वर्गिकरण गरेर सशस्त्र प्रहरीले काम गरेको छ। 

जसमा झापामा ५९ वटा सीमा रंगरोगन गरिसकिएको छ भने १२ वटा सीमा स्तम्भको सामान्य मर्मत गरी ७१ सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। सिरहामा भने १६२ वटै सीमा स्तम्भको सामान्य मर्मत सम्भार गरिएको हो। धनुषामा ३६ वटाको रंगरोगन, १०४ को सामान्य मर्मत र १० वटा सीमाको मध्यमस्तरको मर्मत गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

महोत्तरीमा १ वटा सीमाको रंगरोगन, १२ वटाको सामान्य मर्मत र १ वटाको मध्यमस्तरको मर्मत गरिएको छ। सर्लाहीमा १ वटा सीमाको रंगरोगन गरिएको छ।

यो पनि पढ्नुहोस

सीमा सुरक्षामा सशस्त्रको एक्सन प्लान : स्तम्भ मर्मत र पुन:स्थापनाका कार्यविधिदेखि स्ट्रिप नक्सासम्बन्धी तालिमसम्म


 
पर्सामा १२७ वटा सीमाको रंगरोगन, ११९ वटा सीमाको सामान्य मर्मत र १ वटा सीमा स्तम्भको मध्यम स्तरको मर्मत गरिएको छ। रुपन्देहीमा १ वटा सीमा स्तम्भको रंगरोगन गरिएको छ भने ७ वटा सीमा स्तम्भको सामान्य मर्मत गरिएको छ। दाङमा १ वटा सीमा स्तम्भको रंगरोगन गरिएको छ। कैलालीमा ७ वटा सीमा स्तम्भको रंगरोगन, ६ वटाको सामान्य ममर्त र १ वटा सीमा स्तम्भको पूर्ण मर्मत गरिएको छ।

कन्चनपुरमा १४ वटा सीमा स्तम्भको रंगरोगन, ९ वटाको सामान्य मर्मत र १ वटा सीमा स्तम्भको मध्यमस्तरको मर्मत गरिएको छ।

त्यसैगरी कात्तिक २७ गतेसम्मको विवरण अनुसार ३३१ वटा सीमा स्तम्भको मर्मत कार्य भइरहेको छ। जसमा पूर्ण मर्मत गर्नुपर्ने सीमा स्तम्भ पर्सा र कैलालीमा गरी २ वटा छन्। मध्यम स्तरको मर्मत गर्नुपर्ने सीमा कैलालीमा २ र पर्सामा १ गरी ३ वटा छन्। बाँकी १६३ को रंगरोगन र १६३ वटैको सामान्य मर्मत कार्य भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

कात्तिक १६ गते मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीबाट सीमा स्तम्भको मर्मत सम्भार कार्य सुरु गरिएको थियो। बाहिनीपति तथा डीआईजी दीपेन्द्र शाहको उपस्थितिमा धनुषास्थित दशगजामा रहेको सीमा स्तम्भबाट मर्मत सुरुवात गरिएको थियो।

APF-(2)-1702640697.jpg

सीमा स्तम्भको मर्मत सम्भार सरकारले सशस्त्र प्रहरी बललाई दिएपछि सशस्त्रले मर्मतको काम सुरु गरेको हो। नेपाल भारत बाउन्ड्री वर्किङ गु्रप (बीडब्लूजी) को पाँचौं बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भहरु भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरु सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम अहिले मर्मतको कार्य भइरहेको छ।

Xtrem

Xtrem

कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बलको नम्बर १ बाहिनी मुख्यालय पकलीले पनि मंसिर १८ गतेबाट सीमा स्तम्भको मर्मत सम्भार सुरु गरेको थियो। मुख्यालय पकलीले झापाको मेचीनगर नगरपालिका–७ बाट सीमा स्तम्भ मर्मत गर्ने कार्य सुरु गरेको थियो।

मुख्यालयका बाहिनीपति डीआईजी अन्जनीकुमार पोखरेल, नेपाल प्रहरीका कोशी प्रदेका डीआईजी राजेशनाथ बाँस्तोला र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त उपस्थितिमा सीमाको मर्मत सम्भार सुरु गरिएको थियो। अहिले सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरीको बाहिनीले पनि सीमा स्तम्भको मर्मत सम्भार सुरु गरेको छ।

सीमा सुरुक्षाको मुख्य जिम्मेवारी पाएको सशस्त्रले सीमा मर्मत गर्नुका साथै सीमामा आफ्नो उपस्थिति पनि बाक्लो बनाउँदै आएको छ। भारततर्फ २४३ बोर्डर आउट पोस्ट (बीओपी) र चीनतर्फ ९ गरी सशस्त्रका २५२ बीओपीले बोर्डरको सुरक्षा गर्दै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा दाेलखा सभापति बर्मा लामाको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्