• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

जैविक ऊर्जा खपत कम गर्न धनी राष्ट्र अनिच्छुक

कृष्णा पौडेल/दुबई सोमबार, मंसिर २५, २०८०  १४:५८
1140x725

दुबई– जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल (क्लाईमेट एक्शन नेटवर्क)ले पेरिस सम्झौताको कार्यान्वयनका लागि जैविक ऊर्जाको प्रयोग रोक्ने सम्बन्धमा कोप २८ ले कठोर निर्णय गर्नुपर्ने बताएको छ।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ मा जैविक ऊर्जा प्रयोग गर्ने ठूला र धनी राष्ट्रहरुले हटाउन नसकिने भन्दै आफ्नो अडान नछोडेपछि क्यानले त्यसतर्फ चासो देखाएको हो। जलवायु परिवर्तनमा काम गर्दै आएका नागरिक समाजहरुको विश्वव्यापी नेटवर्क क्लाइमेट क्यानले तत्काल जैविक ऊर्जा रोक्ने निर्णय गर्न ढिलाई भएमा जलवायु परिवर्तनजन्य समस्याहरु थपिन सक्ने चेतावनी दिएको हो।

क्यानले कोइला र जैविक ऊर्जा अत्याधिक खपत गर्दे आएका विकसित देशहरुले शक्तिको आडमा आफू अनुकूल हुनेगरी जैविक ऊर्जाको प्रयोगलाई कायमै राख्नुले गरिब मुलुकलाई जलवायु न्याय दिन नसक्ने टिप्पणी गरेको छ। उसले जैविक ऊर्जा खपतका सम्बन्धमा पेरिस सम्झौता कार्यान्वयन तथा आफ्नै प्रतिवद्धताबाट शक्ति राष्ट्रहरु पछि हट्न नमिल्ने तर्क गरेको छ।

क्यानको तर्फबाट अन्तर्राष्ट्रिय पर्यवेक्षकको रुपमा सम्मेलनका सहभागी कोलिन म्याक्युस्टनले विश्व तापमा वृद्धि रोक्नका लागि तत्काल जैविक ऊर्जाको प्रयोग रोक्ने निर्णय गरिनुपर्ने बताएका हुन्। पृथ्वीको तापक्रम बढ्दै जानु र विकसित मुलुकहरुको जैविक ऊर्जाप्रतिको मोह नघट्नुले जलवायु न्यायमा प्रत्यक्ष प्रभाव पार्ने टिप्पणी उनले गरे। 

क्लाइमेट एक्शन नेटवर्ककमा जलवायु तथा अध्ययनशिलतासम्बन्धी विज्ञ कोलिन म्याक्युस्टनले जैविक ऊर्जाको प्रयोग बन्द नगर्दासम्म जलवायु परिवर्तनको असरविरुद्ध लड्न नसक्ने वैज्ञानिक तथ्यलाई ठूला देशले बेवास्ता गरेको बताए। जलवायु परिवर्तनसम्बन्धी कोषमा उपलब्ध गराएको आर्थिक सहायताको आडमा धनी भनिएका देश जैविक ऊर्जाको प्रयोग घटाउन अनिच्छुक भएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

क्यानका अन्तर्राष्ट्रिय प्रतिनिधि कोलिनले कोप २८मा हानी नोक्शानी कोष कार्यान्वयनको सम्बन्धमा भएको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिए। उनले कोष कार्यान्वयनमा लैजाने र त्यसको नेतृत्व गर्ने निकाय पनि टुंगो लागेबाट जलवायु परिर्वनको क्षेत्रमा कार्यरत सबैलाई खुशी बनाएको उल्लेख गरे। 

उनले कोषको समान वितरणको सवालमा भने अझै पनि गम्भीर हुन आवश्यक रहेको बताए। प्राक्टिकल एक्शनका जलवायु उत्थानशील कार्यक्रम प्रमुख समेत रहेका कोलिनले जलवायुलाई सबैभन्दा बढी असर गरिरहेको जैविक ऊर्जाको प्रयोग कम गर्ने सवालमा कोपका सदस्य राष्ट्रहरुबाट विज्ञानलाई नै चुनौती दिने किसिमका प्रतिक्रिया आउनु दुःखद् भएको बताए।

जैविक ऊर्जा प्रयोग बन्द गर्ने विषय ग्लाल्स्को सम्मेलनमा विवादित बनेको थियो। दुबई सम्मेलन सकिन २ दिन बाँकी रहँदा यस सम्बन्धमा कुनै निर्णय भएको छैन। क्लाइमेट एक्शन नेटवर्क (क्यान)ले सबै किसिमका जैविक ऊर्जाको प्रयोग बन्द गर्नुपर्छ भन्दै विश्वव्यापी वकालत गर्दै आएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसैबीच दुबईको एक्स्पो सिटिमा जारी सम्मेलनमा जैविक ऊर्जा प्रयोग रोक्न माग गर्दै दैनिक प्रदर्शन भइरहेका छन्। जलवायु न्यायको क्षेत्रमा वकालत गर्दै आएका विभिन्न मुलुकका सहभागीहरुले जैविक ऊर्जाको प्रयोग रोक्न माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्