• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आठ महिना पदावधि बाँकी छँदै महासचिव गौतमले किन दिए राजीनामा?

64x64
नेपाल लाइभ सोमबार, मंसिर २५, २०८०  १३:३२
1140x725

काठमाडौं- संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबारै राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन्। संसद् सचिवालयले उनले घरायसी कारण देखाउँदै राजीनामा दिएको बताएको छ। संसद् सचिवालयको शक्तिशाली यो पदमा गौतमको कार्यकाल आगामी साउनसम्म थियो। तर उनले आठ महिनाअघि नै राजीनामा दिएका हुन्।

गौतमको राजीनामाबारे उनी स्वयंले केही बोलेका छैनन्। बरु संघीय संसद्‌मा सचिवालयमा कार्यरत र उनीबारे जानकारहरूले उनको राजीनामामा राजनीतिक कारण रहेको आकलन गर्छन्। खासगरी एमालेको हित सुनिश्चित हुने गरी उनले राजीनामा दिएको उनीहरू तर्क गर्छन्।

गौतम एमाले निकट मानिन्छन्। उनले महासचिवको रुपमा एमाले र विशेष गरी केपी शर्मा ओलीको हित देखिने गरी पटकपटक निर्णय लिने गरेको सन्दर्भ पाइन्छ।

तत्कालीन नेकपा विभाजनअघि एमाले संसदीय दलका नेताबाट ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिएको सूचना उनले संसद् सचिवालयमा दर्ता गर्न सुरुवातमा आनाकानी गरेको प्रसंग पुरानो होइन। यदि त्यो प्रक्रियामा गौतमले ढिलाइ नगरिदिएको भए ओलीको स्थानमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुन सक्थे भनेर सो पक्षका नेताहरूको भनाइ हुने गर्थ्यो।

२०७७ फागुन २३ गते सर्वोच्चले नेकपाको एकतालाई खारेज गर्नुअघि संसद् सचिवालयमा नेकपाका प्रचण्ड-माधव नेपाल पक्ष पुगेका थिए। प्रचण्डलाई संसदीय दलको नेता बनाइएको सूचना दर्ता गर्न पुगे पनि गौतमले दर्ता गर्न आनाकानी गरिदिएका थिए। जब सर्वोच्चको फैसलाको खबर उनले पाए, तब मात्रै उनले सूचना दर्ता गरे। तर त्यसको औचित्य सकिइसकेको थियो।

त्यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्क्रिय भइसकेको भनेर महासचिव गौतमले पत्र लेखेका थिए। सोही पत्रका आधारमा राणाले कार्यकाल सकिनुअघि सर्वोच्च छिर्ने प्रयत्न पनि गरेका थिए। ओलीकै संकेतमा गौतमले सो पत्र लेखेको चर्चा त्यतिबेला भएको थियो। किनकि, ओली प्रधानमन्त्री हुँदैदेखि राणासँग उनको सम्बन्ध राम्रो रहेको थियो। उनीविरुद्ध कांग्रेस, माओवादी केन्द्र लगायतका दलद्वारा महाभियोग दर्ता भएपछि पनि ओलीले सार्वजनिक रुपमै महाभियोगको प्रतिवाद गर्दै राणाको पक्ष लिएका थिए।

गौतमले राजीनामा दिएपछि संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख देवप्रसाद घिमिरे र राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिना दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस गरिएको छ। अब उनी नै महासचिव बन्नेछन्।

गौतमको राजीनामा र पाण्डेको 'बढुवा'लाई दुई कोणबाट चर्चा गर्न सकिन्छ। जसलाई संघीय संसद् सचिवालयका अधिकारीहरूले व्यक्त गरेको आकलनसँग जोड्न सकिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

पहिलो, एमाले निकट गौतमको बिदाइबाट एमाले निकटकै पाण्डेयको बढुवालाई सहज बनाउने उद्देश्य।

अध्यक्ष तिमिल्सिनाको कार्यकाल यही फागुनमा सकिँदैछ। त्यसपछि सत्ता गठबन्धनकै कोही व्यक्ति राष्ट्रिय सभाको अध्यक्ष बन्ने निश्चितप्रायः छ। त्यतिबेला सभामुख एमालेको र राष्ट्रिय सभा अध्यक्ष सत्ता गठबन्धनको हुँदा महासचिव नियुक्तिमा मतैक्य नहुन सक्छ। अर्थात् एमालेको व्यक्ति महासचिव नहुन पनि सक्थे।

यतिबेला एमाले निकटका व्यक्तिलाई महासचिवका लागि सिफारिस गर्ने अवसर सोही पार्टीबाट सभामुख र अध्यक्ष बनेका व्यक्तिहरूलाई प्राप्त थियो। त्यही कारण पदावधि बाँकी नै रहेका गौतमलाई कुनै आश्वासन दिएर राजीनामा दिन लगाइएको र पाण्डेयको सिफारिस गरिएको हुनसक्ने संसद् सचिवालय स्रोतको आकलन छ।

महासचिव सिफारिस भएका पाण्डेय एमाले पृष्ठभूमिका हुन्। उनी एमाले निकट भएकै कारण गत वैशाखमा सभामुख घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिव नियुक्त भएका थिए। गौतमको बहिर्गमनपछि एमाले निकटकै व्यक्ति महासचिव बन्ने भएकाले पनि राजनीतिक रुपमा सहज भएको देखिन्छ।

दोस्रो, सभामुख पनि एमालेकै भएकाले पाण्डेयको स्थानमा अर्को सचिव एमालेकै नियुक्त गर्न सहज हुन्छ। पाण्डेय स्वयं सभामुख घिमिरेको सिफारिमा सचिव बनेकाले उनी महासचिव बनेपछि रिक्त स्थानमा एमाले निकटकै व्यक्तिलाई सचिव नियुक्त गर्न सभामुख घिमिरेलाई सहज छ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् बैठक १५ मिनेटका लागि स्थगित
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ?
नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थिति नभए संसद बहिष्कार गर्ने विपक्षीको चेतावनी
सम्बन्धित सामग्री
संसद् बैठक १५ मिनेटका लागि स्थगित नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए । बुधबार, वैशाख ३०, २०८३
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ? सरकारको नीति कार्यक्रममा छलफल गर्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री शाह नपाएपछि विपक्षीले विरोध गरेका हुन् । बुधबार, वैशाख ३०, २०८३
नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थिति नभए संसद बहिष्कार गर्ने विपक्षीको चेतावनी प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री जवाफ दिन नआए आफूहरूले गम्भीर रूपमा लिने ब... बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
संसद् बैठक १५ मिनेटका लागि स्थगित बुधबार, वैशाख ३०, २०८३
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ? बुधबार, वैशाख ३०, २०८३
नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थिति नभए संसद बहिष्कार गर्ने विपक्षीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको बैठक || LIVE|| बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधिसभामा विपक्षी दलको अवरोध,  मागियो प्रधानमन्त्रीको राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्