• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मिर्गौला प्रत्यारोपण पछिको जीवनशैली कस्तो हुनुपर्छ?

डा कल्पना श्रेष्ठ शुक्रबार, मंसिर २२, २०८०  ०९:१८
1140x725

मिर्गौला प्रत्यारोपण अगाडि मिर्गौलादाता तथा मिगौंला लिने मान्छेको सबैं प्रकारको खोज तथा अनुसन्धान गरिन्छ। यस प्रकारको खोज तथा अनुसन्धान विभिन्न चरणहरुमा हुनेगर्छ। जसमा पहिलो, दोस्रो र अन्तिम चरण हुन्छ। मिर्गौला दिइसकेपछि दाताको स्वास्थ्य समस्या आउँछ या आउँदैन भनी विभिन्न प्रकारका अनुसन्धान गरिन्छ। जसमा दाताको शरीरको सम्पूर्ण अंगहरुको परीक्षण गरिन्छ। त्यस्तै मिर्गौला दिने मान्छेको मुटुको अवस्था, शरीरमा इन्फेक्सनको अवस्थाबारे परीक्षण गरिसकेपछि मिगौंला प्रत्यारोपण गरिन्छ। 

पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्नु र दोस्रो पटक गर्नुमा के भिन्नता छ?
पहिलो या दोस्रो पटकको मिर्गौला प्रत्यारोपणमा उस्तै प्रकारमा परीक्षणहरु आवश्यक पर्छ। पहिलो पटकको प्रत्यारोपणको तुलनामा दोस्रो पटकको प्रत्यारोपणमा बढी सावधानी अपनाउन आवश्यक छ। मिर्गौला प्रत्यारोणका क्रममा प्रत्येक व्यक्तिलाई रोगसँग लड्न सक्ने क्षमता कम गराउने औषधिको सेवन गराइन्छ। त्यसकारण मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुमा रोगसँग लड्न सक्ने क्षमता एकदमै कम हुने गर्छ। जसले शरीरमा इन्फेक्सनको खतरालाई बढाउँछ।

1140x725
डा कल्पना श्रेष्ठ 

पहिलो कुरा त मिर्गौला दातालाई मिर्गौला दिएकै कारण कुनै प्रकारको हानी नोक्सानी हुनु हुँदैंन। मिर्गौला दाताको मिगौंलाको काम गर्ने क्षमता कति छ पत्ता लगाउन चिकित्सकले परीक्षण गर्ने गर्छन्। सबै मानिसहरुमा दुवै मिर्गौलाले काम गर्न सक्ने क्षमता बराबर नहुन पनि सक्छ। चिकित्सकले कुनै पनि व्यक्तिको मिर्गौलाले कति काम गरिरहेको छ भन्ने पत्ता लगाइसकेपछि मिर्गौला दाताको बढी मात्रामा काम गरिरहेको मिर्गौला ननिकाली कम काम गरिरहेको मिगौंला निकाल्ने गरिन्छ। सकेसम्म मिर्गौला दाता र लिने मान्छेको उमेर उस्तै उस्तै भएको राम्रो मानिन्छ। 

प्रत्यारोपण पछिको दैनिकी 
मिर्गौला प्रत्यारोपण पछिको ३ महिना स्वास्थ्यका दृष्टिकोणले बढी संवेदनशील मानिन्छ। सामान्यतया मिर्गौला प्रत्यारोणपछि ५ दिनमा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरिन्छ। जुन एकदमै संवेदनशील समय हो। यतिबेला बिरामीलाई उच्च डोज भएका औषधिहरु दिने गरिन्छ। त्यसकारण यतिबेला बिरामीलाई बढी इन्फेक्सनको खतरा हुन्छ। प्रत्यारोपणपछि साताको दुई पटकसम्म पनि स्वास्थ्य परीक्षणका लागि बोलाउने गरिन्छ। यतिबेला बिरामीको इन्फेक्सनको खतरा छ छैन, औषधीको थपघट गर्नुपर्ने अवस्था भए नभएको परीक्षण गरिन्छ। त्यस्तै प्रत्यारोपणको २ वर्षसम्म बिरामीले महिनाको एक पटक चिकित्सकसँग फ्लोअप गराउनुपर्ने हुन्छ। 

मिर्गौला प्रत्यारोपणका क्रममा आउन सक्ने जटिलता
मिर्गौला प्रत्यारोपणका क्रममा मेडिकल तथा सर्जिकल गरी दुई प्रकारका जटिलता आउन सक्छन्। मेडिकल समस्या अन्तर्गत इन्फेक्सनको खतरा हुनसक्छ। रक्तस्राव हुने, लिकेज हुने जस्ता समस्या मिर्गौला प्रत्यारोपणका क्रममा आउन सक्ने सर्जिकल जटिलता हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यदि प्रत्यारोपणले बिरामीको स्वास्थ्यमा खतराको स्थिती सृजना गर्छ भने चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि सुल्झाउँदैंनन्। मिर्गौला प्रत्यारोपणको विकल्प भएकोले पनि प्रत्यारोणले बिरामीमा खतराको स्थिती आउन सक्ने देखिएमा प्रत्यारोपण गरिँदैन। 

नेपालमा मिर्गौला प्रत्यारोपणको अवस्था 
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको अवस्थालाई हेर्ने हो भने वार्षिक २ सय भन्दा बढी मिर्गौला प्रत्यारोपण हुने गरेको छ। एक हप्ता ८ वटासम्म प्रत्यारोण हाम्रो संस्थाले गर्ने गरेको छ। कलेजो प्रत्यारोणले समेत नेपालको सरकारी स्तरको संस्थामा गति लिइरहेको अवस्था छ। प्रत्यारोपण केन्द्र नहुनु तथा प्राविधिकहरुको कमीको कारण अझै नेपालमा सन्तोषजनक अवस्थामा मिर्गौला प्रत्यारोपण हुन सकेको छैन। नेपालमा अझै पनि प्रत्यारोपण केन्द्रको स्थापना हुनु आवश्यक छ। 

मिर्गौला दान गरिसकेपछि महिलाले गर्भवती हुन मिल्छ या मिल्दैन?
मिर्गौला दान गरेकै कारण महिलाले गर्भवती हुनबाट वञ्चित हुनुपर्दैन। त्यसकारण मिर्गौला दाता महिलाले स्त्री तथा प्रसूती रोग विशेषज्ञसँग परीक्षण गराएपछि मात्रै हामीले उक्त महिलाको मिर्गौला निकाल्ने गर्छाै। 

Xtrem
Xtrem

मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिहरुले अपनाउनुपर्ने स्वास्थ्य सावधानी
मिर्गौला प्रत्यारोपणपश्चात् व्यक्तिले स्वास्थ्य स्याहारमा विशेष ध्यान दिनुपर्ने हुन्छ। जसमा  समयमा नै औषधि सेवन गर्ने, इन्फेक्सनबाट बच्ने,खानपानमा विशेष ध्यान दिनुपर्ने जस्ता कुराहरु पर्ने गर्छन्। त्यस्तै मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले निरन्तर फ्लोअफ उपचारमा ध्यान दिनुपर्ने हुन्छ। मिर्गौला प्रत्यारोपण  गरेपछिको पहिलो ३ महिना एकदमै जोखिमपूर्ण हुने भएकोले विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। मिर्गौला दाताले भने सामान्यतया ३ देखि ७ दिन मात्रै औषधि सेवन गर्नुपर्ने हुन्छ।

(मिर्गौला रोग विशेषज्ञ डा श्रेष्ठसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्