• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २८, २०८३ Thu, Jun 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बैंकको ब्याज सम्बन्धी केही भ्रम र यथार्थ

64x64
नेपाल लाइभ शनिबार, मंसिर ९, २०८०  २०:०२
1140x725

- बैंकले ७ प्रतिशत दिएको कर्जा आफैं १५ प्रतिशत पुर्‍याउँछन् भन्ने कुरा ५ वर्षअघिको हुन सक्छ। अहिले त बेसरेट+प्रिमियम सिष्टम पो छ हैन र? मानिलिउँ, कुनै बैंकको बेसरेट ८ प्रतिशत छ भने ३ प्रतिशत प्रिमियम थप गर्दा ११ प्रतिशत प्रतिशत ब्यज कायम हुन्छ। प्रिमियम कति हुने भन्ने ग्राहक र बैंकको सहमतिमा लोन लिएकै बखत निर्धारित हुन्छ। त्यसमा पनि अधिकतम दर राष्ट्र बैंकले नै तोकिदिएको हुन्छ। हरेक क्वाटरमा बेसरेट परिवर्तन हुँदा मात्र ब्याजदर घट्ने बढ्ने हो। त्यो पनि बढाउनुपर्‍यो भने सम्बन्धित ग्राहकको मन्जुरी अनिवार्य गरिएको छ। 

- बैंकको पूँजी संस्थागत सेयर, साधारण सेयर र सर्वसाधारणको विभिन्न किसिमको डिपोजिटबाट संकलन हुने हो। सेयर बाहेक अरु डिपोजिटमा ब्याज दिनुपर्ने हुन्छ। यदि लोनको ब्याज दर बढाइयो भने स्वत: डिपोजिटको ब्याज बढाउने कानुनी व्यवस्था छ। यो फरक रकमले सबै खर्च धानेर बाँकी रहेको रकम नाफा हुने हो। यो नाफा पनि सबै बाँड्न पाइँदैन। त्यसो हुँदा सेयर धनीले चाहिँ कति रिटर्न पाइरहेका छन् त भनेर विश्लेषण गर्ने हो भने धेरैजसो वाणिज्य बैंकको मुद्धतिमा राखेको दरभन्दा पनि कम दरमा सेयरधनीहरुले रिटर्न पाइरहेको देखिन्छ। यता सेयर बजारको जोखीम छँदैछ। उता कर्जा असुलीको जोखिम व्यवस्थापन गर्नुपर्दा त्यसले नाफामा हानिरहेकै छ। यो यथार्थ पनि बुझौं, मनन गरौं।

- बैंकबाट लोन लिने बेलामा हामी धेरै वटा कागजमा सहीछाप गर्छौं। हामी केही हेर्दैनौं। यदि राम्रोसँग पढ्ने हो भने यी अहिलेका बजारका अफवाह यसरी फैलिने थिएनन् होला। मैले बुझेसम्म व्यावसायिक उन्नयनको कुरा छोडौं, अहिले जनविद्रोह भनेर जुन खर्च भइरहेको छ, त्यो पनि बैंककै लोन हुन सक्ने प्रबल सम्भावना छ।

nimb
nimb
Ncell 2
Ncell 2

- आफूलाई सर्दो पर्दा अर्थात् ऋण लिँदा त्यही बैंकको मेनेजरलाई अभिवादन सहित अनुनय विनय गर्ने अनि लोन तिर्ने बेलामा त्यही मेनेजरलाई गाली बेइज्जती गर्ने, कालो मोसो लाउँछु भन्दै हिँड्ने प्रवृत्तिले अहिलेको अर्थतन्त्रलाई कता पुर्‍याउने हो थाहा छैन।

- हो, विपन्न वर्गको कर्जा माइक्रो फाइनान्समार्फत दिने व्यवस्था बैंकका शाखा नपुगेको बखत उपयुक्त नै थियो तर अब सबै स्थानीय निकायमा बैंकका शाखा पुगिसकेकाले सिधै बैंकबाट यस्तो कर्जा उपलब्ध गराउन सकिन्छ। बरु माइक्रो फाइनान्सहरुलाई डीडीए गरेर सम्बन्धित शाखाले एक्विजिसन गर्नुपर्छ भनेर दिएको सुझाव कार्यान्वयन हुनुपर्छ भन्ने आम धारणा रहेको छ।

- लोनको ब्याजदर कम गर्न संस्थागत डिपोजिटमा दिइने व्याजदर २ प्रतिशत मात्रै गर्न सकिन्छ। यसको रिफ्लेक्सन चाहिँ प्राथमिकता प्राप्त कर्जाको दायरा फराकिलो पार्दै त्यसमा दिनुपर्छ भन्ने लाग्छ। यसले प्राथमिकता प्राप्त उद्योग व्यवसाय प्रवर्द्धन भई रोजगारीको क्षेत्र विस्तार हुन जान्छ, यतातिर नीति निर्माण गरौं।

- अहिले नेपालको अर्थतन्त्रलाई आर्थिक मन्दीले छोएको छ। यो बेला नेपाल राष्ट्र बैंकले बिजनेस कन्टिन्युटी लोनलाई टर्म लोनमा कन्भर्ट गर्ने सुविधा दिने, टर्म लोनको बाँकी अवधिलाई विस्तार गरी अवधि बढाएर कर्जाको किस्ता सानो सानो बनाइदिने र उत्पादन वृद्धि हुने क्षेत्रमा लगानी गर्दा विभिन्न सहुलियत सुविधा दिएर सरल कर्जा प्रवाह गर्ने नीति अवलम्बन गर्न उपयुक्त देखिन्छ।

- वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दा उसलाई गरिने सजाय सफ्ट हुने अवस्था, स्वच्छ प्रतिस्पर्धामा नआई कानुनको लुपोलमा खेलिहाल्ने, कमाइहाल्ने र पछि मात्रै राष्ट्र बैंकले रोक्ने किसिमको काम-कारबाही निरुत्साहित गर्नुपर्छ भन्ने लाग्छ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट बिहीबार, जेठ २८, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने बिहीबार, जेठ २८, २०८३
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल बिहीबार, जेठ २८, २०८३
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न मन्त्रालयलाई निर्देशन बिहीबार, जेठ २८, २०८३
बजेट समता र सामाजिक न्यायमा केन्द्रित छ : अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्