• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बैतडीका १० वटै स्थानीय तहले छापेनन् ‘रेडबुक’

64x64
ललित बोहरा बिहीबार, मंसिर ७, २०८०  २०:५०
1140x725

बैतडी– एक आर्थिक वर्षमा सञ्चालन हुने वार्षिक बजेट नीति तथा कार्यक्रम रकमसहितको किताब स्थानीय, प्रदेश र संघले रातो किताब भनेर छपाई गर्ने गर्छन्। जस अनुसार वर्ष भरीका योजना के छन् भने जनतालाई थाह हुन्छ।

उपभोक्ताले के योजनामा कति बजेट छ भन्ने जानकारीसमेत रातो किताब हेरेपछि थाह हुन्छ। तर बैतडीका जनप्रतिनिधि तथा कर्मचारीले योजना यो छ भन्दा जनताले विश्वस्त हुनलाई देखाउन आधार रेडबूक नै बनाउन सकेका छैनन्। एउटा मात्र होइन, जिल्लाका १० वटै तहले रेबूक छापेका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कुन पालिकाले के गरेको छ?
बैतडी जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाले रातो किताब छपाई नगरे पनि वार्षिक बजेट नीति तथा कार्यक्रम, योजनाको नाम र रकम तथा वडा र शाखागत बजेट योजनासमेतको अनलाईन पोर्टलमार्फत् सार्वजनिक गरेको छ । सूचना अधिकारी राजबहादुर बिष्टका अनुसार रातो किताब छपाई प्रक्रियामा छ।

Xtrem
Xtrem

पाटन नगरपालिकाले योजना, बजेट तथा कार्यक्रमहरु समेटिएको रातो किताब छपाईका लागि दिएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए। ‘सबै वडालाई लेटरप्याटमा योजनाहरु लेखर पठाएको छ,’ प्रमुख प्रशासकीय अधिकृत बुढाले भने, ‘रातो किताब नआउँदासम्म तेसै पत्र अनुसार योजना सम्झौता गर्ने हो।’ बजेट पुस्तिका सुत्रमा अपडेट भए पनि पाटन नगरपालिकाले अनलाइन पोर्टनमा जनताले देख्ने गरी सार्वजनिक गरेको छैन। अब केही दिनमै उक्त काम हुने बुढाको भनाइ छ। 

मेलौली नगरपालिकाले रातो किताब छपाई गरेको छ तर धनगढीमै छ। वार्षिक बजेट नीति तथा कार्यक्रम, योजनाको नाम र रकम तथा वडा र शाखागत बजेट योजनासमेत पुस्तिका अनलाइन पोर्टलमार्फत् सार्वजनिक गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार रातो किताब दुई/तिन दिनमै नगरपालिकामा आइपुग्ने छ।
 
पुर्चौडी नगरपालिका नगरकार्यपालिकाको कार्यालय हाटले पनि रातो किताब छपाईको प्रक्रियामा रहेको जनाएको छ। आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रमले सुत्रमा समावेश गरेको कार्यक्रम तथा बजेटलाई आफ्नो अनलाइन पोर्टलबाट सार्वजनिक गरेको छ। बजेट रकमसहितको हेर्न मिल्ने गरी अनलाइनमार्फत् केही महिना अऊाडि नै सार्वजनिक गरेको सूचना तथा संचार प्रविधि अधिकृत प्रविन धानुकले बताए।
 
तीन गाउँपालिका सुनर्या, डिलाशैनी र सिगासका प्रमुख प्रशासकीय अधिकृत रधुनाथ अवस्थीका अनुसार सुनर्या गाउँपालिको रातो किताब छपाईको प्रक्रिया पूरा छ तर डिलाशैनी र सिगासमा पछि गएकाले प्रक्रिया सुरु गर्न सकिएको छैन।
 
सामाजिक सुरक्षा भत्ता र कर्मचारी तलब तथा जनप्रतिनिधिको सेवा सुविधा भुक्तानीका लागि सुत्रमा बजेट समावेश गरेर काम चलाएको उनको भनाइ छ। सुनर्याले जनताले देख्नेगरी योजना बजेट पुस्तिकालाई अनलाइन पोर्टलबाट सार्वजनिकसमेत गरेको छ।
 
डिलासैनी गाउँपालिकाको बजेट तथा कार्यक्रम २०८०/०८१ भनेर अनलाइनमा राखेको छ तर यसमा योजनाको नाम, रकम केही छैन। चालू आर्थिक वर्षको कूल बजेट भने समावेश छ। सिगास गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय विवरण भनेर योजनाको रकमसहितको वडा र शाखागत बजेट सिलिङ अनलाइन पोर्टलमार्फत् सार्वजनिक गरेको छ।
 
शिवनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट सिलिङ भनेर योजना कार्यक्रम रकमसहित गाउँ सभाबाट पारित गरेकोलाई नै अनलाइनमार्फत् सार्वजनिक गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह महताले बताए। उनले आफू प्रमुख प्रशासकीय अधिकृत भएपछि २०७७ सालदेखिका योजना तथा बजेट अनलाइनमा राखेको बताए।
 
यता पञ्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को रातो किताब शीर्षक नै राखेर अनलाइनमा प्रकाशित गरेको। तर रातो किताब छपाई नगर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहराले बताए। स्रोत अनुमान तथा सीमा निर्धारण २०८०/०८१ शीर्षकमा दोगडाकेदार गाउँपालिकाको अनलाइनमा आय व्यय अनुमान भनेर प्रकाशित गरेको छ किताब छपाई प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारुले बताए।  
ऋधिकाश स्थानीय तहले अनलाइन पोर्टलबाट बजेट सार्वजनिक गरे पनि सर्वसाधारण जनताको पहुँचमा भने छैन।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ। एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्रा... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्