• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन ७, २०८३ Thu, Jul 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‌मा सम्पत्ति छानबिनदेखि कम्बोडियामा ओलीको लगानीसम्मको चर्चा

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १६, २०८०  १३:२३
1140x725

काठमाडौं- प्रतिनिधि सभाको बैठकमा बोल्ने अधिकाश सांसदहरुले समसामयिक विषयमा प्रश्न उठाएका छन्। बजेट अधिवेशनको अन्तिम दिन बिहीबार बोल्ने सांसदहरुले उच्चस्तरीय छानबिन आयोगदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भनी गलत प्रचार गर्नेमाथि कारबाहीसम्मको कुरा उठाए।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिजुला रायमाझीले दुग्ध किसानहरुको करिब ७ अर्ब रुपैयाँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरिन्। 

प्रतिनिधि सभा सदस्य रायमाझीले दूध किसानहरुले सरकारी निकाय र निजी डेरीहरुबाट करिब ७ अर्ब रुपैयाँ नपाएका भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेकी हुन्। उनले दुध, दुग्धजन्य पदार्थमा नेपाल आत्मनिर्भर भएको भन्दै यसको आयातलाई रोक्न पनि माग गरिन्। उखु किसानको बक्यौता रकम पनि भुक्तानी गर्न पनि उनले सरकारसँग आग्रह गरिन्। 

त्यस्तै प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सडक दुर्घटना निरन्तर बढिरहेको भन्दै नियन्त्रणका लागि नियमनकारी निकाय आवश्यक रहेकाले सडक सुरक्षा परिषद् निर्माण गर्न माग गरिन्। उनले असुरक्षित सडक, सवारी साधनको गुणस्तर मापनमा कमजोरी र चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको भन्दै सडक दुर्घटनालाई कम गर्नका लागि छुट्टै नियमनकारी निकाय आवश्यक भएकोले सडक सुरक्षा परिषद् निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइन्। 

प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले आरती शाहको न्यायको निम्ति सरकारको ध्यानाकर्षण गराइन्। 

प्रतिनिधि सभा सदस्य बिना लामाले तिहारमा चिनी आवश्यक पर्ने भएकाले जनतालाई सुपथ मूल्यमा चिनी उपलब्ध गराउन सरकारलाई आग्रह गरिन्। 

प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी लिन सरकारसँग आग्रह गरे। उनले काँकडभिट्टा नाका खुलाउन पनि सरकारको ध्यानाकर्षण गराए । 

प्रतिनिधि सभा सदस्य शान्ति बिकले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गराई कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीको कम्बोडियामा लगानी भएको भ्रम छरिरहेको भन्दै प्रसाईंलाई कारबाही गर्न माग गरिन्। 

प्रतिनिधि सभा सदस्य सरिता भुसालले नेपालको घिउको अन्तर्राष्ट्रिय बजारमा माग भइरहेको भन्दै घिउलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारको ध्यानाकर्षण गराइन्। 

प्रतिनिधि सभा सदस्य शान्ति चौधरीले बस र प्लेन भाडा बढेको भन्दै समयमै नियन्त्रण गर्न सरकारलाई आग्रह गरिन्। 

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले मुक्त कमैया अहिले पनि भूमि र आवासविहीन भइरहेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्। 

प्रतिनिधि सभा सदस्य सुशीला थिङले आरती साहको न्यायको निम्ति माइतीघर मण्डलामा अनसनरत व्यक्तिहरुलाई प्रहरीले दमन गरेको भन्दै यस घटनाप्रति छानबिन गर्न समिति गठन गर्न माग गरिन्। 

प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले ०४७ सालपछि राज्यको माथिल्लो तहमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न माग गरे। 

बैठकको शून्य समयमा प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले एक मिनेट उभिएर मौन धारण गरेका थिए। उनले आफूलाई उपलब्ध भएको समयमा विरोध स्वरुप केही नबोली एक मिनेट उभिएर बसेका हुन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
सम्बन्धित सामग्री
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र... बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली ‘नेपालको बलिदानपूर्ण लामो सङ्घर्षबाट ल्याएको लोकतन्त्र अपहरित भएको छ । आज लोकतन्त्रको पुन: सुदृढीकरण होइन आपस लिनुपर्ने भएको छ’, उनल... बिहीबार, साउन ७, २०८३
चीनको साताव्यापी भ्रमणमा निस्किए पूर्व प्रधानमन्त्री झलनाथ खनाल खनाल सिचुवान एयरलाइन्सको उडानमार्फत बिहीबार चीनको बेइजिङ गएका हुन् । बिहीबार, साउन ७, २०८३
ताजा समाचारसबै
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन बिहीबार, साउन ७, २०८३
विश्वकप लिग २ : नेदरल्यान्ड्सविरुद्ध टस हार्‍यो नेपाल, पहिले ब्याटिङ गर्दै बिहीबार, साउन ७, २०८३
आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्