• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संकटकालका कृष्णबहादुर : डीएसपीले कुटेर ढाड भाँच्यो, ३० हजारभन्दा पाइनँ, अब मेरो सालिक बनाउनू

कृष्णबहादुर पुन आइतबार, कात्तिक १२, २०८०  १९:१५
1140x725

काठमाडौं- माओवादीको वडा इन्चार्ज थिए। डीएसपीले कुटेर मेरो ढाड भाँचिदियो। त्यसपछि ३ वर्ष थला परेँ। ठिक भएपछि फेरि पार्टीमा सक्रिय भएँ। अहिले पनि काम गरिरहेको छु। 

संकटकालमा मेरो जिम्मेवारी बुढापाका, अन्य पार्टीका कार्यकर्ताहरुलाई माओवादीमा आबद्ध गर्ने थियो। मैले उनीहरुलाई माओवादीमा ल्याउँथे। गाउँघरमा पनि मलाई राम्रो मान्थे। गाउँमा बनाएका जाँड फाल्थें, जुवातास खेल्नेलाई कारबाही गर्थें।
म आउँदैछ भनेपछि उनीहरु पहिले नै सतर्क हुन्थे। मैले भन्थें– खाए पनि आफ्नो हिसाबले खाने, हल्ला-सल्ला गर्ने होइन भन्थें। हल्ला गर्‍यौ भने मार खान्छौं भन्थें।’

मलाई ‘हुन्छ सर’ भन्थे। त्यसपछि यता माओवादी पार्टीमा आउ भन्थें। बन्दुकको धुवाँ र खुकुरीको धारबाट मन्त्रालय, सत्ता ल्याउने हो भन्थें। माओवादीले सत्ता ल्यायो पनि। 

कालिबहादुर मल्ल, एक जना मगर थिए नि। नन्दकिशोर पुन पासाङसँग पनि भेट भएको थियो। अरु ठूला–ठूला नेतासँग पनि भेट भयो। उनीहरुलाई त ३/४ जना गार्ड हुन्थे। उनीहरु आएपछि परसम्म पुर्‍याएर, छोडेर आउनुपर्ने। एक ठाउँदेखि अर्को ठाउँसम्म एउटा, त्यसपछि अर्को टिमले पुर्‍याउँथे।

387526833_641962328052185_4276666982645622929_n1697363193.jpg

मार्लान् भन्ने डर थियो। कतिखेर घेरामा पर्ने थाहा हुन्थेन। म पनि घेरामा परें। पाँचकट्टीको घेरामा परेको थिएँ। अर्चनेको घेरामा पनि परेँ। बोहराको घेरा पनि परेको थिएँ। मर्नु भनेको रैनछ मरिएन। बाल–बाल बाँचियो।

एउटा घेरामा परेको थिएँ ‘एई कहाँ हँ?’ भनेर पुलिसले सोध्यो। 
त्यतिबेला म टीबीको औषधि खान्थें। ‘औषधि, पूर्जा देखाएर टीबीको औषधी लिन हिँडेको हुँ’ भनें। 

‘लौरो ल्या भन्दै लौरो निकालेर तँ माओवादीको सीआईडी होइन?’ भनेर पुलिसले भन्यो।

Ncell 2
Ncell 2
nimb
nimb

मैले भनें, ‘नाइँ होइन सर। म त माओवादीको सीआईडी नि होइन, केही पनि होइन सर। म त टीबीको औषधि लिन हिँडेको हुँ।’  

त्यसपछि प्रहरीले यहाँ बस भुइँमा भन्यो। म बसें। 

‘अनि के गर्छस् तँ?,’ प्रहरीले भन्यो।

‘औषधि खान्छु, घर गइहाल्छु,’ मैले भनें।

‘तँ सीआईडी होस्, हामीलाई मार्न आएको होला’ भन्दै प्रहरीले केरकार गर्‍यो। 

‘नाइँ–नाइँ सर, कोही मार्ने मान्छे होइन म। जनता पनि मार्दिनँ, माओवादी पनि मार्दिनँ, तपाईंहरुलाई मार्ने मान्छे होइन म,’ मैले भनें। 

त्यसपछि डीएसपीले सोध्यो, ‘ओई के खान्छस्?’

‘केही खान्न सर चुरोट खान्छु। याक चुरोट खान्छु’ भनें।

त्यसपछि याक चुरोट दिए र खाएँ। अनि माओवादीकोमा नपुग्ने है मर्छस् भन्यो।

यत्रा-यत्रा हातखुट्टा भएका, तपाईंका खुट्टा जत्रा त उनीहरुका हात थिए। अनुहारभरि रौं आएको थियो। अनि उसले जा घर अब भन्यो। म घर गएँ। 

त्यतिबेला १ नम्बरदेखि ९ नम्बरसम्म धेरै माओवादी थिए। म १ नम्बरको परेँ। डीएसपीले चाहिँ तँ माओवादी नै हो भन्दै धेरै केरकार गरेको थियो। 

यहाँको प्रधान हामीले बनाएको भीमबहादुर प्रधान डाँडागाउँको हाम्रै ज्वाईं हो। उनले पनि यहाँ कहाँ माओवादी छर, छैन भन्यो। अनि बाँचियो। 

387499947_645264701061693_5044576505610445600_n1697363193.jpg

म अझै पनि माओवादी मै छु। केही गर्लान् भन्ने अझै आश छ। ७७ वर्षको भएँ, अहिले पनि माओवादी नै हो। यता वरपर कतै माओवादीको कार्यक्रम भयो भने सकेसम्म छुटाउदिनँ। अझै १० वर्ष यो ठाउँमा माओवादी नै आउँछ। अरुले आस नगरे हुन्छ।

जुन आशा थियो त्यो चाहिँ माओवादीले गर्न सकेन। गरेन भनौं भने पनि रोड ल्याएका छन्, बिजुलीका पोल ल्याएका छन्, खानेपानी कान्लाबाट ल्याएका छन्। रोड खन्दैछन्, राम्रो पनि भकै छ।

यही क्षेत्रका मान्छे शक्ति मन्त्री बनेका छन्। प्रचण्ड प्रधानमन्त्री छन्। म घाइते मान्छे। माओवादीमा लागेर ढाड भाँचियो। मैले अहिलेसम्म २०/३० हजारभन्दा पाएको छैन। अब म मर्न लागेको मान्छे। मैले मेरो जग्गामा वडा कार्यालय राख्न दिएँ। स्वास्थ्य चौकीका लागि जग्गा दिएँ। बर्थिङ सेन्टरका लागि जग्गा दिएँ। शिलालेख र अब यहाँ हामी बुढाबुढीको प्रतिमा बनाइदिनूस् भन्छु।

(जाजरकोटको नलगाड नगरपालिका-१, अनापानीका ७७ वर्षीय कृष्णबहादुर पुनले नारायण अधिकारीसँग साटेको संकटकाल अनुभव।)

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज शेयर बजार बन्द रहने
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज शेयर बजार बन्द रहने सोमबार, असोज ५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री सोमबार, असोज ५, २०८३
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्