• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा भूकम्पको असर– १ जनाको मृत्यु, ७६ निजी घर पूर्ण रुपमा क्षतिग्रस्त

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०८०  १४:४१
1140x725

काठमाडौं– सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला केन्द्रबिन्दू बनाइ मंगलबार गएको भूकम्पको असर प्रदेशका ७ वटै जिल्लामा जिल्लामा देखिएको छ। सबैभन्दा धेरै क्षति भूकम्पको केन्द्रबिन्दू रहेको बझाङमा पुगेको छ। 

भूकम्पबाट बझाङमा १ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भूकम्पबाट बझाङको जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो। भूकम्पका कारण बझाङमा १८ जना घाइते भएका प्रहरीले जनाएको छ। 

भूकम्पका कारण बझाङमा ६४ निजी घर ध्वस्त भएका छन्। २७७ वटा निजी घरमा भूकम्पले क्षति पुगेको छ। यस्तै, ९ वटा सरकारी तथा सामुदायिक भवनहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

बझाङपछि बाजुरामा भूकम्पले बढी क्षति पुगेको छ। बाजुरामा ९ वटा निजी घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। १३ निजी घरमा आंशिक क्षति पुगेको छ। बाजुरामा १ वटा सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ। यस्तै, ५ वटा सरकारी भवनमा क्षति पुगेको छ। बाजुरामा भूकम्पबाट २ जना व्यक्ति घाइते भएका प्रहरीले जानकारी दिएको छ। 

भूकम्पबाट अछाममा ५ जना मानिस घाइते भएका छन्। अछाममा १ वटा निजी घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ। २ वटा निजी भर तथा ५ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। 

भूकम्पबाट बैतडीमा २ जना मानिस घाइते भएका छन्। बैतडीमा २ वटा निजी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। ३ वटा निजी घरमा आंशिक क्षति पुगेको छ। बैतडीका ३ वटा सरकारी कार्यालयमा पनि भूकम्पबाट आंशिक क्षति पुगेको छ।   

दार्चुला र डडेलधुरामा भने भूकम्पले केही निजी घरमा आंशिक क्षति पुगेको छ। डडेलधुरामा ४ वटा निजी घरमा आंशिक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दार्चुलामा भने एउटा निजी घर र २ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ। 

तराईका जिल्लाहरु कैलाली र कञ्चनपुरमा भुकम्पको धक्का महसुस भए पनि भौतिक तथा मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भूकम्पबाट प्रदेशका ७ वटै जिल्लामा गरी १ जनाको मृत्यु तथा २७ जना घाइते भएका छन्। ७६ निजी घरमा पूर्ण रुपमा क्षति पुगेको छ। ३०१ वटा निजी भवनमा आंशिक क्षति पुगेको छ। ७ पहाडी जिल्लामा गरी १ वटा सरकारी भवनमा पूर्ण क्षति पुगेको छ भने ३२ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ। 

सुरुमा मंगलबार दिउँसो गलबार दिउँसो २:४० बजे बझाङ केन्द्रविन्दू भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसपछि दिउँसो ३:०६ बजे ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३:१३ बजे ५.१ म्याग्निच्यूड, दिउँसो ३:४५ बजे ४.१ म्याग्निच्यूड, दिउँसो ४:२८ बजे ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो। यस्तै, मंगलबार दिउँसो ४:३१ बजे ४.३ म्याग्निच्यूड, अपराह्न ५:१९ बजे ५ म्याग्निच्यूड, ५:३८ बजे ५ म्याग्निच्यूड, राति १२:१६ बजे ४.१ म्याग्निच्यूड र राति १२:५० बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। 

बझाङ केन्द्रविन्दू भएर गएको भूकम्पको धक्का नेपालको कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा पनि धक्का महसुस भएको थियो। यस्तै, भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र दिल्लीमा पनि महसुस भएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत १ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा ६ म्याग्निच्यूडभन्दा माथिको तीव्रता भएका ३ वटा भूकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २०७९ कात्तिक यता सुदूरपश्चिम केन्द्रविन्दू भएर ४ म्याग्निच्यूडभन्दा माथिको तीव्रता भएका ५० वटा भूकम्प गएका छन्। यस्तै, ४ म्याग्निच्यूडभन्दा कमको तीव्रता भएका २ हजार ७८ भूकम्प गएका छन्। 

२०७९ कात्तिक २२ गते डोटीको खप्तड क्षेत्र आसपास केन्द्रविन्दू भएर ६.६ म्याग्निच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले भत्किएका भौतिक संरचनामा च्यापिएर डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरीगाउँका ६ जनाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा प्रधानमन्त्री शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको हो... शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुनार... शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनको अनुमतिपत्र लिएका केही सेवा प्रदायकले अनुमतिपत्रका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्