• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८९ प्रतिशत

64x64
रासस बुधबार, असोज ३, २०८०  २१:५९
1140x725

जाजरकोट– भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८ दशमलव ६ प्रतिशत जनसंख्यामा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार कर्णालीको तीन लाख ६६ हजार ३७ परिवारमध्ये ३५ दशमलव ६ प्रतिशत परिवारलाई बाहिर धारा जडान गरी घर परिसरभित्र पानी उपलब्ध हुँदै आएको छ। त्यस्तै ४४ दशमलव ४ जनसङ्ख्यालाई पाइपबाट घर परिसर बाहिर धाराको पानी उपलब्ध छ। चार प्रतिशत परिवारले ट्युबवेलको पानी पिउने गरेको समेत तथ्याङ्कमा उल्लेख छ। 

त्यस्तै २ दशमलव १ प्रतिशत नागरिकले टाँकिएको इनारबाट, शून्य १ प्रतिशतले जारको पानी, खुला इनार र कुवाको पानी प्रयोग गर्ने घरधुरी सङ्ख्या २ दशमलव ५ प्रतिशत र २ दशमलव १ प्रतिशत जनसङ्ख्याले खोलाको पानी प्रयोग गरिरहेको योजना महाशाखा सिडिइ गोपाल शर्माले जानकारी दिए। सन् २०१९ को तथ्याङ्कअनुसार कर्णालीमा ३ दशमलव ५ प्रतिशत जनसङ्ख्यलाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ।

सन् २०२१ को तथ्याङ्कअनुसार तीन लाख ६६ हजार ३७ घरधुरी रहेको कर्णालीमा धारा, पाइपमार्फत परिसरभित्र पानी पिउने घरधुरीको सङ्ख्या एक लाख ३० हजार चार सय ६५ परिवार रहेको छ। धारा, पाइपमार्फत परिसर बाहिर एक लाख ६२ हजार ६ सय १९ जनालाई पानी उपलब्ध हुँदै आएको छ। एक हजार ६ सय ३५ घरधुरीले ट्युबवेलमार्फत पानी उपभोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।

राम्रोसँग ढाकिएको कुवाबाट पानी पिउने परिवारको सङ्ख्यामा सात हजार पाँच सय ७३ रहेको छ। नौ हजार दुई सय १० परिवारले खुला रूपमा रहेको राम्रो कुवाको पानी पिउने गरेको मन्त्रालयले जनाएको छ। त्यस्तै ४८ हजार ६ सय ९९ जनाले थोपा पानी प्रयोग गरिरहेको उल्लेख गरिएको छ। चार हजार दुई सय ७६ घरधुरीले नदी र खोलाको पानी पिउने गरेको उल्लेख छ। जार र बोतलमा पानी पिउनेको सङ्ख्या चार सय ८० घरधुरी रहेको छ। त्यस्तै अन्यमा एक हजार ८० घरधुरी रहेको छ। 

डोल्पामा नौ हजार तीन सय ८० घरधुरीमा तीन हजार एक सय १७ घरधुरीले घरभित्र धारा बनाएर पानी खाइरहेको पाइएको छ भने चार हजार दुई सय ५२ घरधुरीले घरबाहिर परिसरमा धारा बनाएर पानी पिउने गरेको तथ्याङ्कमा उल्लेख छ। राम्रोसँग ढाकिएको कुवाको पानी १८ घर, राम्रो रहेको खुला कुवाको पानी एक सय ९२ घरधुरी, एक हजार चार सय १३ घरधुरीलाई थोपा पानी, तीन सय ६३ घरमा खोलाको पानी र अन्यबाट ११ घरधुरीले पानी डोल्पामा खाइरहेको मन्त्रालयले जनाएको छ। 

बाह्र हजार चार सय ३० घरधुरी रहेको मुगुमा दुई हजार एक सय चार घरधुरीले घरभित्र पानी पिउने गरेका छन् भने घर बाहिरको धारामा पाँच हजार ६ सय ७५ घरले पानी प्राप्त गर्दै आएको उल्लेख छ। राम्रोसँग ढाकिएको कुवाको पानी तीन परिवारका र खुला कुवाको पानी ४३ घरले, थोपा पानी चार हजार दुई सय ४३ घरधुरीले, तीन सय ५० घरले खोलाको पानी, जार बोतलको एक, अन्य ११  परिवारले पानी प्रयोग गरिरहेको पाइएको छ।

हुम्लामा ११ हजार दुई सय चार घरधुरीमा दुई हजार दुई सय २३ घरधुरीले घरभित्र पाइपमार्फत पानी प्रयोग गर्दछन् भने सात हजार एक सय ५७ घरले खुला स्थानको पानी प्रयोग गरिरहेका छन्। त्यस्तै दुई घरले ट्युबवेल, ढाकिएको कुवाको पानी दुई घर, राम्रोसँग ढाकिएको कुवाको पानी तीन, खुला कुवाको पानी २०, थापाको पानी एक हजार पाँच सय ५५, नदी र खोलाको पानी ८५ परिवार, एक सय ५९ परिवारले अन्य स्रोतबाट पानी पिउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

जुम्लामा २४ हजार चार सय २२ घरधुरीमा घरभित्र पानी प्रयोग गर्नेको सङ्ख्या नौ हजार आठ सय ८६ रहेको छ। १० हजार तीन सय ३९ घरले परिसर बाहिरको धाराको पानी पिउने गरेको पाइएको छ। ढाकिएको कुवाको पानी १५ परिवार र खुला कुवाको पानी ४४ घरले पिउने गरेका छन्। थोपाको पानी तीन हजार आठ सय ७४ घरधुरीले प्रयोग गर्दै आएका छन्। नदी खोलाको दुई सय १४ घरले पानी पिउँछन्। अन्य ६० परिवारले विभिन्न माध्यमबाट पानी पिउने गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले बताइन्। 

कालीकोटमा २६ हजार सात सय २० घरधुरीमध्ये ६ हजार दुई सय ९३ घरधुरीले घरभित्र नै पानी पिउने गरेको छन् भने परिसर बाहिरका १३ हजार पाँच सय ९५ घरधुरीले पानी प्रयोग गर्दछन्। ट्युबवेलको पानी एक घरले, ४२ घरधुरीले ढाकिएको कुवाको पानी, खुला कुवाको पानी दुई सय ३७ घर, थोपाको पानी ६ हजार तीन सय ६० घरधुरी, दुई सय २५ घरले नदी खोलाको पानी, अन्य १६ र जारको पानी एक घरले पिउने गरेका पाइएको छ। 

त्यसैगरी ५४ हजार पाँच सय ९४ घर भएको दैलेखमा १८ हजार ६ सय ७९ धुरीले घरभित्रको पानी प्रयोग गरिरहेका छन् भने घरबाहिर परिसरमा २४ हजार आठ सय तीन घरधुरीले पानी प्रयोग गर्दछन्। पाँच सय ३१ घरधुरीले ढाकिएको कुवाको पानी र खुल्ला कुवाको पानी एक हजार दुई सय ५४ घरघुरीले पानी पिउँछन्। आठ हजार नौ सय ३१ घरधुरीले थोपाको पानी प्रयोग गरिरहेका छन्। नदी खोलाको पानी तीन सय घरधुरीले, अन्य माध्यमबाट ७५ र जार बोतलको २१ घरधुरी रहेका छन्। 

जाजरकोटमा ३७ हजार चार सय ५३ घरधुरीमध्ये १३ हजार एक सय ५४ घरधुरीले घरभित्र नै पानी प्रयोग गरिरहेका छन् भने घर परिसर बाहिर १८ हजार तीन सय १२ घर, बन्द कुवाको पानी ६४, खुल्ला कुवाको पानी तीन सय ८२, थोपा पानी पाँच हजार ४४, तीन सय ५३ परिवारले खोलाको, २१ परिवारले जार, एक सय २३ परिवारले विभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको  खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताउनुभयो।

त्यसैगरी ३७ हजार दुई सय ९० घरधुरी रहेको रुकुम पश्चिममा १५ हजार एक सय ५७ घरघुरीले घरभित्र नै पानी प्रयोग गरिरहेकामा घरबाहिर परिसरमा १८ हजार नौ सय ८६ परिवार रहेका छन्। १९ ढाकिएको कुवामा र दुई सय ९९ परिवारले खुल्ला कुवाको पानी प्रयोग गरिरहेको पाइएको छ। त्यस्तै दुई हजार ६ सय आठ परिवारले थोपाको पानी र एक सय ९५ परिवारले खोलाको पानी, जारको पानी आठ परिवार र अन्य १८ परिवारले विभिन्न स्रोतबाट पानी पिउने गरेका छन्। 

त्यस्तै ५४ हजार ६ सय ७२ घरधुरी रहेको सल्यानमा घरभित्र पानी पिउनेको सङ्ख्या २० हजार २८ रहेकामा घरबाहिर परिसरबाट पानी ल्याउने परिवारको सङ्ख्या २६ हजार ५० रहेको छ। त्यस्तै ६ सय ९८ परिवारले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी एक  हजार ६ सय ९७ परिवार, थोपा पानी पाँच हजार तीन सय ८८ परिवार रहेको छ। सात सय २३ परिवारले खोलाको, ६ परिवारले जार र अन्य स्रोतबाट पानी पिउनेको सङ्ख्या ८२ रहेको छ। 

प्रदेश राजधानी रहेको सुर्खेतमा ९७ हजार आठ सय २२ घरधुरी रहेकामा घरभित्र पानी पिउनेको सङ्ख्या ३९ हजार सात सय ७० रहेकामा घरबाहिर परिसरमा पानी प्रयोग गर्नेको सङ्ख्या ३३ हजार सात सय ६० रहेको छ। त्यस्तै एक हजार ६ सय ३२ परिवारले ट्युबवेलको पानी प्रयोग गर्दछन्। त्यस्तै ६ हजार एक सय ८० घरधुरीले ढाकिएको कुवाबाट, खुल्ला कुवाबाट पाँच हजार ८२ घर, नौ हजार दुई सय ८३ घरले थोपा पानी, नदी खोलाको पानी पिउनेको सङ्ख्या एक हजार चार सय ६८ परिवार, चार सय २२ परिवारले जार, अन्य स्रोतबाट पानी पिउनेको सङ्ख्या पाँच सय २५ रहेको छ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र... मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सोमबार यो विवादसँग जोडिएका सर्वोच्चमा विचाराधीन चार थान रिट खारेज गरेको हो । सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ५ गते २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ उपसचिव तथा सोसरहका... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्