• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१८१ वटा कानुन बन्न बाँकी, संविधान निर्माणको तीन वर्षसम्म बन्नुपर्ने कानुनसमेत नबनेको सांसदहरुको गुनासो

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०८०  १५:३१
1140x725

काठमाडौं– सरकारले संविधान निर्माणको ८ वर्ष बितिसक्दासमेत १८१ वटा कानुन बन्न सकिरहेका छैनन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विधान व्यवस्थापन समितिकी अध्यक्ष जयन्तीदेवी राईले संविधान सुधार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८० माथि सदनमा छलफल गरियोस् भन्ने पेस गरेको प्रस्ताव उक्त कुरा उल्लेख गरिएको छ।

समितिकी अध्यक्ष राईले सभामा पेस गरेको उक्त प्रस्तावलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले हुन्छ या हुन्न भन्ने ध्वनि मतका आधारमा निर्णायार्थ पेस गरेका थिए। उक्त प्रस्तावका विषयमा बोल्दै राष्ट्रिय सभाका सदस्य सुरेशकुमार आलेमगरले ०७२ सालमा संविधान बनेको भए पनि थुप्रै कानुन बन्न बाँकी रहेको बताए। 

उनले संविधान अनुसार बन्न कानुन बन्नुपर्नेमा जोड दिँदै संविधान अनुसार बन्न बाँकीहरुको सूचीकरण गर्ने, संविधान कार्यान्वयनका लागि अत्यावश्यक कानुन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउने, कानुन निर्माणकर्तालाई जवाफदेयी बनाउने उद्देश्य भएको प्रकाश पारे। 

सांसद मगरले संविधान निर्माण भएको दुई तीन वर्षभित्र बनिसक्नु पर्ने दलित सँग सम्बन्धीत कानुनसमेत बन्न नसकेको गुनासो गरे।

त्यसैगरी एमाले सांसद भैरवसुन्दर श्रेष्ठले १८१ वटा कानुन बन्न बाँकी रहेको दृष्टान्त व्यक्त गरे। उनले भने,‘१८१ वटा कानुन बन्न बाँकी छन्। जसमध्ये १५१ वटा कानुन संघसँग जोडिएका छन्। २४ वटा प्रदेश र ६ वटा स्थानीय तहले कानुन बनाउनुपर्ने छ। जसमध्ये संघले तत्काल नबनाई नहुने कानुन ४० वटा छन।’

nimb
nimb
Ncell 2
Ncell 2

सांसद श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने,‘भर्खरै शिक्षा विधेयक मन्त्रिपरिषद्‌बाट पास भयो। त्यो विधेयक पास हुनुपूर्व २४ घण्टाभित्र सम्बन्धित मन्त्रालयमा पठाइसक्नुपर्ने र रायसहित विधेयकको अध्ययन गर्नुपर्ने प्रावधान छ। मन्त्रिपरिषद्‌मा विधेयक शाखा भन्ने छ। त्यो शिक्षा विधेयक पास भइसकेपछि हामी सबैलाई खुसी लागेको थियो। त्यो विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल हुन्छ भन्ने सोचेका थियौं। तर प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश नहुँदै बाहिरियो। सदनमा पेस भएको छैन। माननीयज्यूको हातमा परेको छैन। तर सरोकारवालाहरुको बीचबाट आन्दोलित गर्ने, प्रधानमन्त्रीले ओर्जिनल विधेयक डुब्लीकेशन भयो भन्नुभयो। त्यसलाई फेरी पनि सच्याएर ल्याउने कुरा भन्नु भएको छ। आफूले गरेको निर्णयको साथमा उभिन सक्नु भएन? कसले चाहिँ त्यो दबाब दियो?’

कर्मचारीले मिसयुज गरे या मुख्यसचिवले त्यसको राम्रो जवाफ दिनुपर्नेमा सांसद श्रेष्ठले जोड दिए। उनले प्रधानमन्त्रीलाई कसले चलाएको छ भन्दै प्रश्न समेत गरे। उनले सार्वभौम संसद् विधेयकविहीन भएको आरोप भन्दै प्रश्न गरे। 

त्यसैगरी सांसद अनिता देवकोटाले भूमिहिन र दलितहरुको निम्ति तीन वर्षमा बनाइसक्नुपर्ने भए पनि त्यो नबनेको बताइन्। उनले संविधान अनुकूल नबनाइ नहुने कानुन अझै बन्न नसकेको आरोप लगाइन्। निजामती कर्मचारीहरुलाई कानुन नबनाएर समायोजन गरिएको भन्दै आक्रोश पोखिन्।

उनले शिक्षासम्बन्धी ऐन पेचिलो बनेको बताइन्। उनले विश्वविद्यालयपिच्छे कानुन बनेकोले त्यसको ठाउँमा एकीकृत खालको कानुन बनाउनुपर्नेमा सोच्नुपर्ने बताइन्। राष्ट्रिय सभाबाट ८ वटा विधेयक प्रतिनिधि सभामा गएको उल्लेख गर्दै सांसद देवकोटाले हाल राष्ट्रिय सभा विजनेशविहीन बनेको बताइन्।

त्यसैगरी नेकपा समाजवादीकी सांसद मदनकुमारी शाह गरिमाले संघीय निजामती कानुन नबन्दा प्रशासन सञ्चालनमा गम्भिर समस्या देखिएको बताइन्। उनले स्थायीतन्त्रको रुपमा रहेको निजामती कर्मचारी ऐन नबन्दा राज्य कमजोर हुँदै गएको बताइन्। विषयपिच्छे फरक–फरक कानुनलाई एकीकृत गर्नुपर्ने उनको भनाइ छ। 

सांसद मोहम्मद खालिदले धार्मिक अल्पसंख्य र अल्पसंख्यमा रहेका व्यक्तिहरुको कानुन नबनेको गुनासो गरे। मुस्लिम समुदाय सबैभन्दा पछाडी परेको समुदाय भएको बताउँदै मुस्लीमले न आफूलाई मधेशी न मुस्लिम भन्नसक्ने अवस्था भएकाले तत्काल कानुन बन्नुपर्नेमा जोड दिए।
 
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले तत्काल बन्नुपर्ने कानुन बनाएर सम्बन्धित वर्ग समूदायको हितमा लागू हुनुपर्ने बताए। जातीय छुवाछुतलाई र अन्य छुवाछुतलाई अलगअलग राख्नु पर्नेमा जोड दिए।
 
सांसद डा विमला पौड्याल राईले कानुन बनाउने काममा कानुन मन्त्रालय र सरकार अग्रसर हुनुपर्नेमा त्यसको काम विधान व्यवस्थापन समितिले गरिदिएको बताइन्। उनले संघीय शिक्षा ऐन नहुँदा शिक्षाको अवस्था डामाडोल अवस्थामा पुगेको र संघीय निजामती कानुन नबन्दा स्थानीय तह र प्रदेशमा कर्मचारीहरु नभएको बताइन्। 

उनले भएका कर्मचारीहरु संघ र केन्द्र केन्द्रित भएको भन्दै असन्तुष्टि जनाइन्। उनले बनेका कानुनलाई पनि चुस्त बनाउनुपर्ने बताइन्। त्यसैगरी सांसद राजेन्द्र कुमारी गैरे, दिलकुमारी रावल थापा पावर्ती लगायतका १० जना सांसदहरुले उक्त प्रतिवेदनका बारेमा आफ्नो भनाइ राखेका थिए।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्