काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको सोमबारको निर्णयले उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।