काठमाडौं– सुन तस्करी प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका कृष्णबहादुर महराका छोरा राहुल महरालाई अदालत पेस गरिएको छ।
महराका बाबुछोरा नै भेपमार्फत् सुन तस्करी भएको प्रकरणमा जोडिएका छन्। राहुलले भने अनुसन्धानलाई सघाउनका लागि आफै सीआईबीमा गएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।