• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ १, २०८२ Wed, May 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
विद्यालय तहमा फेरि नैतिक शिक्षा राख्ने सरकारकाे तयारी, योग शिक्षा पनि थपिने
64x64
नेपाल लाइभ शुक्रबार, भदौ ८, २०८०  २१:४३
1140x725

काठमाडाैं- केही वर्षअघि हटाइएकाे नैतिक शिक्षा फेरि विद्यालयकाे पाठ्यक्रममा थप्ने तयारी सरकारले गरेकाे छ। छैटाैँ १६ औँ आवधिक योजना तर्जुमाको तयारीमा रहेकाे सरकारले यसै याेजनामा शिक्षासम्बन्धी रणनीतिमा नैतिक शिक्षा समेटिने सम्भावना देखिएको छ।

लुनिभा बाल सरोकार समूह र शिक्षा वाच समूहले आयोजना गरेको १६ औं योजनामा शिक्षाका सवाल विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक डा लोकनाथ भुसालले अब नैतिक शिक्षा पनि पढाउनुपर्ने देखिएको बताए। शिक्षित व्यक्ति पनि नैतिकवान हुनुपर्ने भन्दै शिक्षामा एक्सिलेन्ट व्यक्ति अर्को ‘अनैतिक’ मा पनि एक नम्बर हुन सक्ने उनकाे भनाइ थियाे। उनले अब विद्यालय तहमै नैतिक शिक्षा पढाउने तयारी गरिएकाे जानकारी दिए।

यसैगरी विद्यालय तहमा नैतिक शिक्षासहित योग शिक्षा पनि समावेश गर्ने तयारी गरिएकाे उनले बताए।

Ncell 2
Ncell 2

योजना आयोगले शिक्षासम्बन्धी १६ औँ योजनाका लागि अवधारणा तयार गरेको छ। खोज, अनुसन्धान र विकासमा आधारित नविनतम्, व्यावहारिक, प्रयोगात्मक, सीपयुक्त र जीवनउपयोगी शिक्षाको प्रवर्द्धन, उच्च शिक्षामा समयनिष्ठताको पालना तथा शैक्षिक सुशासन प्रवर्द्धन, सबै तहको शिक्षामा डिजिटल प्रविधि, प्रयोगशाला र बहुविद्यायुक्त पुस्तकालयको प्रयोग र माध्यमिक शिक्षालाई वृत्ति विकास र उच्च शिक्षालाई उद्यम तथा रोजगार केन्द्रीतस 'पढ्दै कमाउदै र कमाउदै पढ्दै' अवधारणाको प्रभावकारी कार्यान्वयन गर्नेपुर्ने अवधारणा ल्याइएको छ । 

यस्तै विपन्न तथा जेहेन्दार विद्यार्थी लक्षित छात्रवृत्तिको अनिवार्य र एकद्वार प्रणालीमार्फत समन्यायिक वितरण,  विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासमा योगदान पुर्याउन योग, ध्यान र सकारात्मक सोचमा आधारित शिक्षा प्रणाली र नैतिक शिक्षाको प्रवर्द्धन, युवा प्रतिभालाई स्वदेशमा काम गर्न प्रोत्साहन गर्नुपर्ने अवधारणा तयार पारिएको छ । 

१५ औँ योजनाका लक्ष्य पूरा भएनन् 
शिक्षामा १५ औँ योजनाले लिएका लक्ष्य पूरा नहुने भएका छन्। चालु आर्थिक वर्ष १५ औँ योजनको अन्तिम वर्ष हो। गत आर्थिक वर्षसम्म प्रगतिले १५ औँ आयोजनाले लिएका लक्ष्य पूरा हुने अवस्था देखिएको छैन। 

पाँच वर्षमाथिको साक्षरतादर ९६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएकोमा ७६।२ प्रतिशत मात्र पुगेको छ। यस्तै १५ वर्षमाथिको साक्षरतादर ९५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएकोमा ६०।५ प्रतिश मात्र  पुगेको छ। यसअनुसार अझै ४० प्रतिशत युवा साक्षर छैनन्। 

प्रारम्भिक बाल शिक्षा तथा विकास पूर्व प्राथमिक शिक्षामा कूल भर्ना दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिए पनि ९४.६ प्रतिशत मात्र पुगेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २१:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाकिस्तान सुपर लिग पनि मे १७ देखि नै पुनः शुरू हुँदै
गाजाको एक अस्पतालमा इजरायली आक्रमणमा परी २८ जनाको ज्यान गयो, दर्जनौं घाइते
सिरियामाथि लगाएका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायतका अनिय मिस्ठान्न... सोमबार, वैशाख २९, २०८२
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन्। सोमबार, वैशाख २९, २०८२
५ महिनापछि खुल्यो हिमपातले अवरुद्ध लिमी-लाप्चा नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जाेर तामाङका अनुसार बाक्लाे हिमपातले अवरुद्ध भएकाे ४,९९० मिटर उचाइमा रहेकाे न्यालुको सडक पूर्वाधार... सोमबार, वैशाख २९, २०८२
ताजा समाचारसबै
पाकिस्तान सुपर लिग पनि मे १७ देखि नै पुनः शुरू हुँदै बुधबार, जेठ १, २०८२
गाजाको एक अस्पतालमा इजरायली आक्रमणमा परी २८ जनाको ज्यान गयो, दर्जनौं घाइते बुधबार, जेठ १, २०८२
सिरियामाथि लगाएका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा बुधबार, जेठ १, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बुधबार, जेठ १, २०८२
आजको मौसमः देशभर तापक्रम बढ्दो क्रममा, पहाडका केहि क्षेत्रमा वर्षाको सम्भावना बुधबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
महिला टी–२० एसिया क्वालिफायरमा हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? मंगलबार, वैशाख ३०, २०८२
राप्रपा रुपन्देही उपाध्यक्षसहित तीन नेताले दिए राजीनामा मंगलबार, वैशाख ३०, २०८२
विश्वकप छनोट अन्तर्गत नेपालले हङकङ संग खेल्दै मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्