Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मीनबहादुर गुरुङको बयान : ललिता निवासको जग्गा संयुक्त रुपमा दर्ता गरेका हौँ

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०८०  १४:३८
1140x725

काठमाडौं- ललिता निवासको सरकार जग्गा व्यक्तिका नाममा लाने प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा सञ्चालक मीनबहादुर गुरुङले आरोप स्वीकार गरेका छन्। उनले तीन जना मिलेर भाटभटेनी डेभलपर्स प्रालि खोली जग्गाको खरिदबिक्री गरेको बयान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएका छन्।

बयानमा उनले आफूसहित शोभाकान्त ढकाल र रामकुमार सुवेदी मिलेर उक्त जग्गा विकासको काम गरेको बताएका छन्। 
ललिता निवास प्रकरणमा सीआईबीले जग्गा किर्तेमा उनीहरू तीन जना नै मुख्य अभियुक्त भएको दावी गर्दै सोही रुपमा कीर्ते गर्ने कार्य संगठित रुपमा भएको दाबीसहित मुद्दा दायर गर्नुपर्ने राय दिएको छ। सीआईबीको उक्त राय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अध्ययनकै क्रममा छ। सरकारी वकिलको कार्यालयले शुक्रबार वा आइतबार अभियोगपत्र जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ। 

उक्त बयानमा गुरुङले ढकाल र सुवेदीसँग २०६०/६१ सालमै चिनजान भएको र ललिता निवासको क्यामभित्रको जग्गाको काम गर्ने सहमती भएको स्वीकार गरेका छन्। 

‘हामी ३ जना मिली भाटभटेनी डेभलपर्स प्रालि खोली जग्गा विकासको काम गरेका हौ। भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही संचालनमा रहेको छ,’ उनको बयानमा भनिएको छ ‘उक्त कम्पनिको संचालकहरूमा म, मेरो श्रीमती सावित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेका छौँ। म र मेरी श्रीमती सावित्री गुरुङको नाममा ५१५ शेयर रहेको छ भने रामकुमार सुवेदी र शोभाकान्त ढकालको गरी ४९५  शेयर लगानी रहेको छ।’ 

उनले ललिता निवास क्याम्प भित्रको अं ५ रोपनी जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि।को नाममा खरिद गरेका दावी गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

२०६७ सालमा  प्रधानमन्त्रीज्यूको निवास विस्तारको क्रममा काठमाडौं जिल्ला कामपा वडा नं ४ को   सिट नम्वर १०२५–१५ को साविक कि.नं. ७५ को ५९५।८० ब.मि.  जग्गा मध्ये हालको कि.नं. २११ को ९९।३५ ब।मि। र ५९१ को ३३।७९ ब।मि। जग्गा जग्गाधनी पुर्जाको आधारमा खरिद गरेको पनि उनले दावी गरेका छन्। 

जग्गा खरिद गरेको दावी गरेका गुरुङले मुल्य भने आफूले विर्सेको जवाफ दिएका छन्। 

‘बालुवाटार स्थित शैलजा राणा, सुनिति राणा, रुक्म शमसेर जबरा, हेमाद्री शमसेर जबरा, हाटक शमसेर जबरा र हेमन शमसेर जबरा समेतको नाममा दर्ता कायम रहेको जग्गा खरिद गर्नु पर्यो  भनी मलाई प्रस्ताव गरी जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा, नक्सा समेतका आवश्यक कागजात देखाएकोमा मैले कागज हेर्दा जग्गामा मोही समेत देखिएको, एक जनाको नाममा दर्ता रहेको जग्गा अर्को व्यक्तिको नाममा रहेको जग्गाले छेके देखेपछि खरिद गरेको हुँ,’ उनले भनेका छन्। ‘ जग्गामा जाने बाटो समेत नभएकोले यस्तो झमेला भएको जग्गा खरिद गर्न सक्दिँन भन्दा शोभाकान्त ढकाल र राम कुमार सुवेदीले १५ दिन भित्र मोही मिलाउँछौं, राणा परिवारको जग्गा समेत खरिद गर्ने व्यवस्था मिलाउँछौं, तपाईंले जग्गा किन्दा फरक पर्दैन भनि विश्वाश दिलाएकाले खरिद गरेको हो।’ 

उनले शोभकान्त ढकाल र रामकुमार सुवेदीसँग पनि संयुक्त जग्गा  रहेको स्वीकार गरेका छन्। उक्त जग्गा प्रकरणमा दुवै जना विचौलिया हुन्। सुवेदी मालपोत कार्यालयमा लेखनदास थिए भनेन ढकाल राजनीतिक नेक्सस मिलाउने व्यक्ति हुन्। 
‘शोभाकान्त ढकाल र राम कुमार सुवेदीको पहलमा हेमाद्री शमसेर जबरा सँग ०–१२–०–० रोपनी जग्गा राम कुमार सुवेदी, शोभाकान्त ढकाल र म समेतको संयुक्त नाममा खरिद गरेका हौं ’ उनले भने ‘ हाल उक्त ०–१२–०–० रोपनी जग्गा ललिता निवास क्याम्प भित्रको जग्गामा रहेको भाटभटेनी सुपर मार्केटको गोदाम र सो भित्रका अन्य कित्ता जग्गामा जाने बाटोको रुपमा प्रयोग भइरहेको छ। ’ 

न्यायाधीशलाई दिएको स्वीकार 
गुरुङले आफूले जग्गा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई दिएको स्वीकार गरेका छन्। 

‘तत्कालीन समयमा कुमार रेग्मी म समेतको स्वामित्वमा रहेको व्यवसायको कानुनी सल्लाहकार रहेको र निजले म सँग घर बनाउने प्रयोजनका लागि बालुवाटारमा जग्गा खरिद गर्ने ईच्छा व्यक्त गरेकाले मैले आफ्नो नाममा रहेको उल्लेखित कित्ता र क्षेत्रफलको जग्गा तत्काल चलनचल्तीको मूल्य लिई निजलाई बिक्री गरेको हुँ,’ उनले भनेका छन्, ‘के कति रकममा बिक्री गरें, लिखत हेर्दा थाहा हुन्छ।’ 

उनले उक्त जग्गा कानुन व्यवसायको फिमार्फत दिएका थिए। विवादित भएपछि रेग्मीले फिर्ता गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार मुद्दावाट उन्मुक्ती पाएका थिए। हालपनि उनलाई उन्न्मुक्ती दिइएको छ। 
‘

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा बैठक || LIVE||
सुधन गुरुङलाई चोख्याउन खोजिएको कांग्रेसको आशंका
सन्दीप र ललितको कसिलो बलिङ, नेपालले पायो १ सय ९४ रनको सामान्य
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
सुधन गुरुङलाई चोख्याउन खोजिएको कांग्रेसको आशंका ‘पूर्वगृहमन्त्री सुधन गुरुङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छा... सोमबार, जेठ ४, २०८३
ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति प्रतिनिधिसभाको सोमबारको बैठकमा ध्रुवराज राईले बाँदर नियन्त्रण गर्न बाँदर मार्नुपर्ने बताएका थिए । सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक || LIVE|| सोमबार, जेठ ४, २०८३
सुधन गुरुङलाई चोख्याउन खोजिएको कांग्रेसको आशंका सोमबार, जेठ ४, २०८३
सन्दीप र ललितको कसिलो बलिङ, नेपालले पायो १ सय ९४ रनको सामान्य सोमबार, जेठ ४, २०८३
ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्