काठमाडौं– कोशी प्रदेशको प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ।
बुधबार प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि कोशी प्रदेश सभाको चालु तेस्रै अधिवेशन अन्त्य गरेका हुन्।
बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार खापुङले अधिवेशन अन्त्य गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।