काठमाडौं– आफूमाथि विश्वासको रहेको भन्ने मुख्यमन्त्री उद्धव थापाको प्रस्तावमाथि मत विभाजन सुरु भएको छ।
सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्य इस्राईल मन्सुरीले मत विभाजका लागि पक्ष वा विपक्षमा हस्ताक्षर गर्न भनेका छन्।
यसअघि थापाले आफूलाई विश्वासको मत दिन समपूर्ण दलहरुलाई आग्रह गरेका थिए। थापा नेतृत्वको सत्तागठबन्धनले सभाध्यक्ष रहेका इस्राईल मन्सुरीको मतसहित आवश्यक ४७ मत पुर्याउने रणनीति लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।