Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेले भन्यो– मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं र विश्वासको मत पुर्‍याउने नाममा असंवैधानिक गतिविधि स्वीकार हुँदैन 

64x64
नेपाल लाइभ सोमबार, भदौ ४, २०८०  १७:००
1140x725

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाइएको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले उपसभामुखको बचाउ गरेको छ। एमालेले विश्वासको मत मुख्यमन्त्रीलाई आवश्यकता नै नदेखिएको दाबी गरेको छ। 

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत दिन नसक्ने र प्रतिपक्षमा भोट हाल्ने बताए। उनले विश्वासको मत पुर्‍याउने नाममा असंवैधानिक गतिविधि भएमा सामान्य ढंगले नलिने चेतावनी दिए। उनले यो आफूले ध्यानाकर्षण गराएको दाबी पनि गरे।

विश्वासको मत लिने बैठक बोलाएर उपसभामुख सिर्जना दनुवार काठमाडौं उडेपछि सत्ता पक्षले आलोचना गरेको थियो। उपसभामुख आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै काठमाडौ हिँडेकी थिइन्। उनको अनुपस्थितिमा सत्ता पक्षकै जेष्ठ सदस्यले प्रदेश सभा सञ्चालन गरेपछि सत्ता पक्षले उपसभामुखको आलोचना गरेको हो।

विश्वासको मत दिने विषयमा बोल्न रोष्टममा पुगेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिरामी बनाएर भनी गरेको टिप्पणीमा आपत्ति प्रकट पनि गरे। उनले आफूहरुले बिरामी बनाउने नभई उपचार पनि नगर्ने भएकाले यस्तो टिप्पणी नर्गन आग्रह गरे।

‘सभाध्यक्षको भूमिकामा रहन भूमिका निभाउनु भएकाले निष्पक्ष र संविधान अनुसार पालना गराउनुहुनेछ भन्ने अपेक्षा गरेका छौं,’ उनले भने, ‘आज ऐतिहासिक दिन हो भनेर भनेको सुनेँ। विगतमा हिक्मत कार्की मुख्यमन्त्री हुनुभयो। विश्वासको मत प्राप्त गर्नु भयो। अनि फेरी विश्वासको मत माग्नु भयो प्राप्त भएन त्यो समय ऐतिहासिक भएन अनि आज कसरी ऐतिहासिक भयो?’

nimb
nimb
Ncell 2
Ncell 2

विश्वासको मत लिने बैठकमा उपसभामुखको चर्चा धेरै भएको भन्दै भण्डारीले उपसभामुखले आफ्नो कर्तव्य निर्वाह गरेको दाबी गरे। ‘उहाँले आफ्नो कर्तव्य निर्वाह गर्नुभयो । मैले प्रदेश सभाको मिति नै तोक्दिनँ भन्नु भएन। बिरामी भएर मोबाइल अफ गरेर सुत्नु भएन,’ उनले भने, ‘अध्यक्ष मण्डलले अध्यक्षता गर्न सक्ने गरी सभामुखले प्रयोग गर्न पाउने अधिकारको मार्ग प्रशस्त गरेर नै काठमाडौं पुगेर अस्पताल भर्ना हुनु भएको छ। उपसभामुखको स्वास्थ्यमाथि गलत टिप्पणी भयो। स्वास्थ्यमाथि संवेदनशील टिप्पणी किन भयो?’

उनले यसरी सभामा गलत टिप्पणी गर्न नमिल्ने भन्दै आपत्ति जनाए। ‘अस्पताल भर्ना भएकी उपसभामुखको बारेमा किन नाटक मञ्चन भयो? यो आज भयो कि हिजो भयो स्मरण गरौं,’ उनले भने, ‘सभामुख हुँदा हुँदै तपाईं प्रदेश सभा सदस्य भनी हस्ताक्षर गर्ने नाटक भएकै हो। यो कुरा सर्वोच्चको फैसलाले गलत भनेर टिप्पणी गरेको हो।’

उनले काम चलाउ सरकारको प्रमुख हिक्मत कार्की हुनुपर्नेमा किन दिइएन भन्दै मुख्यमन्त्रीको कार्यालयमा ताला लगाएर सरकारविहीनता किन बनाइयो? भनी प्रश्न गरे। संविधानको मूल्य मान्यतालाई कुल्चिने कुरा बिर्सेर नैतिकताको कुरा गर्न नमिल्ने उनको भनाइ थियो। 

‘अहिलेका मुख्यमन्त्री कुन मुख्यमन्त्रीको उत्तराधिकारी हो,’ उनले भने, ‘शपथ ग्रहणमा निर्वतमान मुख्यमन्त्रीका लागि कुर्सी पनि राखिएन। अनि अहिले दलीय सहमतिको कुरा कसरी गर्नुहुन्छ?’ उनले यो सामान्य घटना नभएको बताए। नियमावलीको नियम अध्ययन गर्नुपर्ने र सभामुख वा उपसभामुख नभए मात्र जेष्ठ सदस्यले सदन चलाउन सक्ने भन्दै बिदामा बस्दा किन अनुचित टिप्पणी गरियो भनी उनले प्रश्न गरे।

सत्ता गठबन्धनले एकपछि अर्को अनैतिक कार्य गर्दै आएको उनको दाबी छ। उनले सभामुखको व्याख्या सर्वोच्चले गरेको भन्दै अब संविधानको हुर्मत लिन नमिल्ने दाबी गरे। उनले अब पनि हुर्मत लिने हो भने प्रदेशमाथिको आलोचना उत्कर्षमा पुर्‍याउने जिम्मेवारी लिनुपर्ने बताए। आफ्नो स्वार्थपूर्तिका लागि व्याख्या नगर्न उनले चेतावनीसमेत दिए।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
इरानी जेलबाट नेपाली युवक रिहा भएको गलत सूचनाबारे एक महिनापछि परराष्ट्रले माफी माग्यो
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सांसद नारायणदत्त मिश्रले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनिएता पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कुनै ठोस योजना नआएको... सोमबार, जेठ ४, २०८३
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै उनले विशेष महाधिवेशनसँग जो... सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सोमबार, जेठ ४, २०८३
इरानी जेलबाट नेपाली युवक रिहा भएको गलत सूचनाबारे एक महिनापछि परराष्ट्रले माफी माग्यो सोमबार, जेठ ४, २०८३
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
एमाले सचिवालय बैठक जारी सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्