काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले सबै राजनीतिक दल एकाकार भएर अघि बढ्नुपर्ने बताएका छन्।
प्रदेश सभाको सोमबारको बैठकमा विश्वासको मत माग्दै थापाले उक्त कुरा बताएका हुन्।
‘प्रदेशको विकासका काममा एकाकर भएर अघि बढौF। राजनीतिक सहमतिका आधारमा प्रदेशको समृद्धिमा लागौँ,’ थापाले भने।
उनले विपक्षी दलहरु एमाले र राप्रपालाइ पनि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।