• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वीर अस्पतालका निर्देशक डा पौडलले कर्मचारीमाथि हातपात गरेको आरोप, कारबाही गर्न माग

अस्पतालभित्र अनैतिक र दलाली गरेको फेला पारेपछि गाली गरेको हुँ : डा पौडेल
64x64
नेपाल लाइभ शुक्रबार, भदौ १, २०८०  १८:३२
1140x725

काठमाडौं- वीर अस्पतालका एक कर्मचारीले अस्पताल निर्देशकबाट नै आफूमाथि दुर्व्यवहार र भौतिक आक्रमण भएको आरोप लगाएका छन्। अस्पतालका रेडियोग्राफी निरीक्षक द्धारिकाप्रसाद यादवले निर्देशक डा सन्तोष पौडेलले ड्युटीको समयमा आफूमाथि दुर्व्यवहार र भौतिक आक्रमण गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्।

यादवले डा पौडेलले आफूमाथि गरेको दुर्व्यवहार र भौतिक आक्रमणको छानबिन गरी कारबाही गर्न र सुरक्षाको माग गर्दै प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति र मधेसी आयोगलाई उजुरी पत्र समेत पठाएका छन्।

रेडियोग्राफी निरीक्षक यादवले ड्यूटीका क्रममा बिरामीलाई अस्पताल फार्मेसीमा उपलब्ध नरहेको अल्ट्राभिस्ट ३७० एमजी औषधि बाहिरबाट किनेर ल्याउन भनेको निहुँमा अस्पताल निर्देशक डा सन्तोष पौडेलले सत्यतथ्य नबुझी सिटी स्क्यान कार्यकक्ष अगाडि विभिन्न अपशब्द प्रयोग गर्दै गाली गलौज गर्दै दुर्व्यवहार र हातपात गरेको आरोप लगाएका छन्।

‘मिति २०८० र ०४ र ३२ गते बिहान ५:३० बजे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल रेडियोलोजी विभागको सिटी स्क्यानमा कार्यरत रेडियोग्राफी निरिक्षक म द्धारिकाप्रसाद यादव ड्यूटीको क्रममा बिरामीलाई अस्पताल फार्मेसीमा उपलब्ध नरहेको अल्ट्राभिस्ट ३७० एमजी बाहिरबाट किनेर ल्याउन भनेको निहुँमा वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले सत्य तथ्य नबुझी सीटी स्क्यान कार्यकक्षको अगाडी बिरामीहरुकै माझ विभिन्न अपशब्द प्रयोग गरी तथानाम गाली-गलौज, नश्लीय दुर्वव्यवहार र हातपात समेत गरी मानसिक यातना दिएको हुनाले उक्त घटनाको अबिलम्ब छानबिन गरी प्रचलित कानुन बमोजिम निजलाई निलम्बन तथा कार्वाही गरी त्रासरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाई सुरक्षा प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछु,’ यादवले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र उपकुलपति कार्यालयमा पठाएको पत्रमा उल्लेख छ।

ujuri patra.jpg

यादवको उजुरीपछि न्याम्सले यस विषयमा छानबिन गर्न कमिटी गठन गर्ने निर्णय गरेको छ।

डा पौडैल ती कर्मचारीमाथि दुर्व्यवहार र हातपात नगरेको दाबी गरे। उनले ती कर्मचारीको काज फिर्ता भएर साउन २५ गते नै अन्यत्र गइसकेको भए पनि ३२ गते अस्पतालमा बिरामीलाई अन्यत्र औषधि किन्न पठाएको पाएपछि अस्पताल भित्र दलाली गर्ने भनेर प्रश्न सोधेको बताए।

अस्पतालभित्र अनैतिक र दलाली गरेको फेला पारेपछि गाली गरेको हुँ : डा पौडेल
डा पौडेलले भने अस्पतालभित्र अनैतिक क्रियाकलाप र दलाली गरेको पाएपछि गाली गरेको बताएका छन्। नेपाललाइभसँगको कुराकानीमा उनले भने-

Ncell 2
Ncell 2
nimb
nimb

उहाँ २५ गते नै काज फिर्ता भएको कर्मचारी हो। काज फिर्ता भएको मान्छे, हाजिर नै नभएको मान्छे त्यहाँ काम गरेर बसिरहेको भेटियो। हाजिर नै नभएको मान्छेले मेरो अफिसमा काम गर्न मिल्यो तरु  त्यहि माथि  बिरामीहरुलाई सिटी स्क्यानमा प्रयोग हुने औषधि किन्न बाहिरको फार्मेसीमा पठाउने रहेछन्।

अस्पताल भित्र बसेर त्यसरी दलाली गर्न त पाइएन नि। त्यसमाथि ड्युटीमा नभएको मान्छे। हाम्रो अस्पतालमा उसको हाजिरी काटिइसकेको छ। हाजिर नभइ कसरी ड्युटीमा बस्न मिल्योरु 

बिरामीलाई किन बाहिरको फार्मेसीबाट औषधि लिएर आउँ भनेर पठाइयोरु उहाँको नियत नै मिलेन। हाम्रो अस्पतालको फार्मेसीमा पाइने औषधि किन्न बाहिर पठाउन मिलेन भनेर मैले किन यस्तो गरेको, यहाँ बसेर दलाली गर्न मिल्छरु भनेर मैले गाली गरेको हो। अरु केही भनेको छैन। रमना भएको मान्छे रमना लिन नमानि बसिरहेको हो। प्रदेशमा समायोजनमा परेको हुनुहुँदो रहेछ। अहिले काज फिर्ता गरेको भनेर मलाई रिस गरेको हो उहाँले।

२५ गतेदेखि उहाँ हाम्रो अस्पतालको कर्मचारी होइन। घटना हिजो बिहीबारको हो। मलाई बिरामीले गुनासो गरेपछि मैले रेडह्याण्ड समातेको हो। अस्पतालको फार्मेसीमा भएको औषधि किन्न बाहिरको निजी फार्मेसीमा किन्न बिरामीलाई पठाएको रहेछ। स्वास्थ्य बीमामा आवद्ध भएको बिरामीले बीमाको सुविधाबाट औषधि पाउँछन्। बाहिर किन्न किन पठाइयोरु त्यहाँ धेरै कुरामा अनैतिक काम थियो। अनैतिक काम भएको देखेपछि निर्देशकको हैसियतले मैले गाली गरेको हो। दुर्व्यवहार र हातपात गरेको होइन।

Xtrem

Xtrem

अनैतिक काम गरेको भेटेपछि म कार्यलय प्रमुख भएपछि प्रोत्साहन कसरी गर्नु। गाली त गर्छु नि। काज फिर्ता भएपछि जान नपरोस् भनेर कार्यलय प्रमुखमाथि उजुरी हाल्ने र यतै बस्ने योजना हो। मैले दुर्व्यवहार र हातपात गरेको होइन। 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआइजी बंशीराज दाहाल बर्खास्त गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो। शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्