काठमाडौं– आर्थिक वर्ष २०७९/८० मा नेपालमा १२ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांक अनुसार १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ राजश्व भित्रिएको हो। यस आर्थिक वर्षमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ।
अध्ययन प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।