काठमाडौं– गोकर्णेश्वर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु चार दिनका लागि बन्द गरिएका छन्।
देशव्यापी रुपमा फैलिएको आँखा पाक्ने, रातो हुने जस्ता लक्षण भएका बिरामी बढेकाले विद्यालयहरु बन्द गरिएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख दीपक रिसालका अनुसार साउन ३० गतेदेखि चार दिनसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरिएको हो।
1692004073.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।