काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। पार्टी मुख्यालय च्यासलमा १२:३० देखि बैठक चलिरहेको छ।
बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध हुँदै आएको विषयमा छलफल हुने बताइएको छ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै साउन १० गते यता एमालेले निरन्तर संसद् अवरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।