• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘मेरो डान्स युनिभर्स’को फाइनलिस्ट खुसी, जो थाइल्याण्ड फर्केर डान्स सिकाउन चाहन्छिन्

64x64
नेपाल लाइभ सोमबार, साउन २९, २०८०  १३:२६
1140x725

काठमाडौं– ‘मेरो डान्स युनिभर्स’को फाइनलिस्ट खुसी कार्कीलाई मञ्चमा निर्णायक मिथिला शर्माले सोधिन्, ‘थाइल्याण्डमा गएपछि यहाँ सिकेका डान्स सिकाउँछौ हैन?’

इन्ट्रा फाउन्डेसनले आयोजना गरेको उक्त डान्सिङ रियालिटी शोले खुसीलाई थाइल्याण्डबाट नेपाल ल्याइपुर्‍याएको थियो। खुसीले यहाँ कल्चरल डान्सहरू सिकिन्, जुन थाइल्याण्डमा कहिल्यै सिक्न पाएकी थिइनन्। धेरै टेक्निकहरू सिकिन्। ‘म उपाधि जितौँला नजितौँला। तर यहाँबाट सिकेको कुरा म थाइल्याण्ड गएर सिकाउँछु,’ खुसीले खुसी हुँदै भनिन्।  

१८ वर्षीया खुसीले यसपालि दोस्रोपटक नेपाल टेकेकी थिइन्। अघिल्लोपटक नयाँ वर्षको अवसरमा घुम्न आएकी थिइन्। त्यतिबेला पोखरा, पशुपति, लुम्बिनी, मनकामना परिवारसँग घुम्न पुगेकी थिइन्। यसपटक भने घुम्न हैन, आफ्नो सपना पूरा गर्न आएकी थिइन् नेपाल।

खुसीको पुर्खा काँकरभिट्टाबाटै म्यानमार पुगेको थियो। उनका बा आमा म्यानमारमै जन्मे। अध्ययन र काममा सिलसिलामा उनको परिवार यतिबेला थाइल्याण्डमा छ।

खुसीले नेपाली भाषा सानैदेखि सिकिन्। भाषामात्र हैन, उनलाई नेपाली गीतमा डान्स गर्न असाध्यै रुचि लाग्थ्यो। उनी थाइ नेपाली संघको कार्यक्रममा गएर नाच्थिन्। विद्यालयको कार्यक्रममा नाच्थिन्।

नेपालका संस्कृति र भेषभुषाले सधैँ आकर्षित गरिरहन्थ्यो खुसीलाई।

खुसी ४ महिनाअघि नेपाल आइपुग्दा हामीले सोधेका थियौँ, ‘उपाधि जित्छु भन्ने सोच्नुभएको छ?’

खुसीले त्यतिबेला नेपाल आएर नेपाली गीतमा नाच्न पाउँदामै खुसी भएको बताएकी थिइन्। अहिले खुसी फाइनलमा प्रवेश गरेकी छन्। केही दिनपछि ‘मेरो डान्स युनिभर्स’को उपाधि कसले उचाल्छ भन्ने कुरा पनि टुंगो लाग्छ। ‘त्यतिखेर फाइनलमा पुग्छु सोचेको थिइनँ। म भन्दा अरु धेरै राम्रो गर्ने साथीहरू हुनुहुन्थ्यो। म उहाँहरूको लेभलमा छैन जस्तो लाग्यो। जब फाइनलमा पुगें, मलाई विश्वास लागिरहेको थिएन,’ खुसीले भनिन्।

nimb
nimb
Ncell 2
Ncell 2

खुसीलाई थाइल्याण्ड र यहाँको नृत्य फरक लागिरहेको छ। यता उनले विभिन्न टेक्निकहरू सिक्न पाइरहेकी छन्। नयाँ कुरा सिक्न पाउँदा दंग पनि परिरहेकी छन्। 

थाइल्याण्डको अडिसन हुँदा खुसीले ‘गुराँस फूल्दा वनै रमाइलो’मा डान्स गरेकी थिइन्। डान्सबाट निर्णायकहरूलाई प्रभाव पारिरहेकी खुसीको त्यतिबेला तेस्रो नम्बरमा नाम आएको थियो।

नेपाल आएपछि पहिलो अडिसन ‘चट्ट रुमाल’ गीतमा दिएकी थिइन्। त्यसपछि त उनलाई माया गर्ने नेपालीहरूको संख्या पनि बढ्दै गयो। फुरुंग पार्ने कमेन्ट आउन थाले। यति धेरै नेपालीहरूको माया पाउँदा उनी भन्छिन्, ‘यसलाई सधैं जोगाएर राख्छु।’

‘मायाको बादल’मा डान्स सिक्दा भने उनलाई निकै गाह्रो परेको थियो। ‘प्राक्टिस गर्न धेरै गाह्रो परेको थियो। कहिल्यै पनि नाचेको थिइनँ। नाचेपछि धेरैको माया पाएँ,’ खुसी भन्छिन्।

खुसीले एउटा म्युजिक भिडिओ पनि यो बीचमा खेलिसकेकी छन्। अहिले उनलाई फिल्म र भिडिओ खेल्नका लागि अफर आइरहेका छन्।

उनी फाइनल कार्यक्रमपश्चात् मात्र भिडिओ र फिल्का प्रस्तावहरूमा निर्णय दिने बताउँछिन्। नेपाली फिल्ममा भने आफूले प्रष्ट नेपाली भाषा सिक्नपर्ने खुसीको भनाइ छ।

‘नेपालमै बस्ने सोच गर्नुभएको छ?’
जवाफमा खुसी भन्छिन्, ‘नेपाल फर्केर आउने विषयमा सोचेको छैन। भविष्मा के हुन्छ थाहै छैन। तर वर्षमा २/३ पटक भने आइरहन्छु।’

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्