काठमाडौं– कोशी प्रदेश सभाको बैठक भदौ १ गते बस्ने भएको छ। कोशी प्रदेश सभाको बैठक असार १५ गते यता बस्न सकेको छैन।
प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले प्रदेश सभाको बैठक भदौ १ गते, शुक्रबार दिउँसो १ बजे बस्ने गरी समय निर्धारण भएको जानकारी दिएका छन्।
यसअघि असार १५ गते अर्को सूचना जारी नभएसम्मका लागि भन्दै प्रदेश सभाको बैठक स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।