• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
इन्स्पेक्टर सरुवाको मापदण्ड बन्दै, इन्चार्ज बनेको एक महिनामै फिर्ताको तयारी
64x64
नेपाल लाइभ आइतबार, साउन २८, २०८०  १८:४४
1140x725

काठमाडौं- गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारी सरुवाको मापदण्ड बनाउन थालेको छ। नयाँ मापदण्ड बन्दै गरेकाले साउनको सुरुवातमै हुनुपर्ने प्रहरी कर्मचारीको सरुवा समेत अहिलेसम्म हुन सकेको छैन।

जसका कारण अहिले इन्स्पेक्टरदेखि एसपीसम्मका सरुवा रोकिएका छन् भने भर्खरै सरुवा भएर इन्चार्ज भएका इन्स्पेक्टरहरु समेत फिर्ता हुनुपर्ने अवस्था छ।

नयाँ मापदण्ड अनुसार करिब एक महिनाअघि मात्रै सरुवा भएर इन्चार्जको रुपमा खटिएका इन्स्पेक्टहरु समेत फिर्ता आनुनुपर्ने भएको छ। यसरी एक महिनामै फिर्ता आउनुपर्ने अवस्थाका इन्स्पेक्टरहरु आधा दर्जनभन्दा बढी रहेको प्रहरी प्रधान कार्यालय जनाएको छ। 

नयाँ मापदण्डअनुसार ‘क’ श्रेणीको कार्यालयको इन्चार्ज भइसकेका प्रहरी अधिकृतहरुलाई ‘क’ श्रेणीकै कार्यालयको इन्चार्जको रुपमा सरुवा नहुने गरी अहिले मापदण्ड बनाइँदैछ। जसकारण यसअघि ‘क’ श्रेणीमा बसेर अहिले पनि ‘क’ श्रेणीको कार्यालयमा सरुवा भएर इन्चार्ज गएका इन्स्पेक्टहरुलाई प्रहरी प्रधान कार्यालयले फिर्ता ल्याउने तयारी गरेको हो। 

यसैगरी इन्स्पेक्टरहरुलाई एकै पटक ‘क’ श्रेणीको कार्यालयको इन्चार्जको रुपमा समेत नपठाउने गरी मापदण्ड बनाइएको छ। सुरुमा ‘ख’ श्रेणीको कार्यालयमा इन्चार्ज भएर बसेको प्रहरी अधिकृत (इन्स्पेक्टर)लाई मात्रै दोस्रो पटक इन्चार्ज दिँदा ‘क’ श्रेणीको कार्यालयमा सरुवा गरिने भएको छ। 

एकै पटक ‘क’ श्रेणीको कार्यालयको इन्चार्ज बनाउँदा काममा बोझ आउने, एकै पटक ठूलो जिम्मेवारी पाउँदा कार्यसम्पादनमा असर पर्न सक्ने भएकाले सुरुमा ‘ख’ श्रेणीको कार्यालयको इन्चार्ज बनाउन लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

योसँगै काजको रुपमा खटिएका इन्स्पेक्टहरुको पनि अहिले दरबन्दी मिलान गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। इन्स्पेक्टरसँगै डीएसपी, एसपीहरुको सरुवा पनि अहिलेसम्म रोकिएको छ। 

साउनको पहिलो हप्ताभित्र भइसक्नुपर्ने सरुवा अहिलेसम्म हुन नसक्नुको कारण पनि यही मापदण्ड रहेको प्रहरी प्रधान कार्यालयको तर्क छ। यद्यपि, एसपी र डीएसपीको सरुवा भने आकर्षक कार्यालयको इन्चार्जमा जाने होडबाजीका कारण पछाडि धकेलिएको प्रहरी अधिकृतहरु बताउँछन्।

अहिले सुनसरी, इलाम, नुवाकोट, उदयपुर, कपिलवस्तु, रौतहट, बारा, डोटी, कास्की, भक्तपुर लगायत जिल्लाका प्रहरी प्रमुख फेरिँदैछन्। सुनसनरीमा प्रभु ढकाल, उदयरपुरमा ज्ञानेन्द्र फुयाल, इलाममा दिलिप घिमिरे, नुवाकोटमा रमेश पण्डित, कास्कीमा अजय केसी, कपिलवस्तुमा प्रेम बस्नेत, बारामा होबिन्द्र बोगटी, रौतहटमा बीरबहादुर बुढा कार्यरत छन्। यी जिल्लाहरुमा जान एसपीबीच तीव्र प्रतिस्पर्धा छ। 

एसपीमा बढुवा हुने बित्तिकै इन्चार्ज गएकाहरु झापामा दुर्गाराज रेग्मी, पर्साका कोमल शाह, सर्लाहीमा नरेशराज सुवेदी, बाँकेमा रन्जितसिंह राठौरमध्ये केहीलाई फिर्ता बोलाउने तयारी समेत हेडक्वाटरले गरेको छ।

त्यसैगरी डीएसपीहरुको पनि साउनको पहिलो साता सरुवा नै हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन। काठमाडौं उपत्यका भित्रका प्रहरी वृत्तहरु महाराजगञ्ज, बौद्ध, नयाँ बानेश्वर, स्वयम्भू, सोह्रखुट्टे, दरबारमार्ग लगायतका ठाउँहरुमा पनि इन्चार्ज फेरिने बेला भएको छ। 

उपत्यका बाहिर पनि डीएसपीले कमाण्ड गर्ने जिल्ला तथा इलाका प्रहरी कार्यालयहरुका इन्चार्ज एक महिनाअघि नै सरुवा हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन। आकर्षक पोस्टिङ मानिने ठाउँमा जान डीएसपीहरुबीच प्रतिस्पर्धा छ। जसका कारण पनि सरुवामा सकस भएको छ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह
सम्बन्धित सामग्री
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको कार्यतालिका अनुसार अब प्रतिनिधिसभा बैठक २४, २५, २९, ३० र ३१ गते बस्नेछ। सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वराजा शाहले आफुलाई शुभका... सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामीहरुको बिजोग (तस्बिरहरू) संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान सोमबार, असार २३, २०८२
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्