• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्वास्थ्यमन्त्री बस्नेतले कामको ब्रिफिङ गर्दा अरु मन्त्रीको आङ जिरिङ्ग हुन्छ : प्रधानमन्त्री प्रचण्ड

64x64
नेपाल लाइभ शुक्रबार, साउन २६, २०८०  २०:००
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो मन्त्रिपरिषद्‌मा सबैभन्दा बढी ऊर्जावान र गतिशील मन्त्री भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले मन्त्रीको पदभार सम्हालेको १०० दिन पुगेको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्री बस्नेत लय सम्हालेर काम अगाडि बढाएको बताए।

स्वास्थ्यमन्त्री बस्नेतले गरेका स्वास्थ्य सुधारका कामबाट मन्त्री परिषद्का सदस्यहरुसमेत निकै प्रभावित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँ निकै इनर्जेटिक र डायनामिक मन्त्री हुनुहुन्छ। जब उहाँ (मन्त्रिपरिषद्‌मा) स्वास्थ्य मन्त्रालयको काम ब्रिफिङ गर्न थाल्नुहुन्छ। सवै मन्त्रीको आङ जिरिङ्ग हुने गरेको पाएको छु।’

nimb
nimb
Ncell 2
Ncell 2

स्वास्थ्यमन्त्री बस्नेतको स्वास्थ्य सुधारको योजना र कार्यशैलीबाट आफू प्रभावित भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेकै कारण आफू हौसला प्रदान गर्न कार्यक्रममा आएको प्रचण्डले बताए। 

सबै मन्त्रीहरुसँग आफूले कार्यसम्पादन सम्झौता गरेको जानकारी दिँदै मन्त्री बस्नेत नेतृत्वको स्वास्थ्य मन्त्रालयले १०० प्रतिशत सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे। नेपालको नर्सिङ क्षेत्रमा निकै समस्या रहेको औंल्याउदै प्रधानमन्त्रीले यसमा नीतिगत सुधार गरेर पढ्नका लागि विदेश जानुपर्ने र त्यतैबाट रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपरेको बताए।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले १०० दिनको कार्यकालमा आफूले विपन्नको निशुल्क उपचारका लागि संघीय अस्पतालका साडे ३ हजार बेड नि:शुल्क गरेको, भिआईपी तथा भिभिआईपीका लागि वीर अस्पतालका उपचार कक्ष थप गरेको, वित्त रणनीति र स्वास्थ्य रणनीति पास गरेको, निजी अस्पतालमासमेत १० प्रतिशत बेड विपन्नका लागि नि:शुल्क गर्नैपर्ने व्यवस्था कडाइका साथ लागू गरेको लगायतका काम गरेको बताउँदै आउँदो ६ महिनामा जनताले महसुस हुने गरी स्वास्थ्यमा सुधारका काम गर्ने दाबी गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छाले स्वास्थ्यका नीति बनाउँदा योजना आयोगले सहजीकरण गर्ने बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोसन पोखरेलले स्वास्थ्यमन्त्री बस्नेतको नेतृत्वमा मन्त्रालयले धेरै काम अगाडि बढाएको बताउँदै नेतृत्व गतिलो भएपछि कर्मचारीले दायाँबाया गर्ने अवस्था नआउने बताए।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारी, विभिन्न अस्पतालका कर्मचारी, चिकित्सक, दातृ निकायका प्रमुखहरुसहितको ठूलो सहभागिता थियो।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण पार्टीले सार्वजनिक गरेको जिल्ला अधिवेशन कार्यविधिअनुसार जिल्ला सभापति पदका उम्मेदवारले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरि... सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता आज बसेको बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिए । अन्य विविध विषयमा छलफल भएको भए पनि निर्णय... सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, जेठ ५, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्