• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कांग्रेस संसदीय दलको बैठकको पहिलो दिन :

सांसद शर्माको पक्राउमा आपत्ति, सुनको छानबिन सीआईबीसँगै राज्य व्यवस्था समितिलाई दिन सुझाव

64x64
नेपाल लाइभ शुक्रबार, साउन २६, २०८०  १९:१२
1140x725
तस्बिर रासस

काठमाडौं– प्रमुख सत्तापक्ष नेपाली कांग्रेसको संसदीय दलको पहिलो दिनको बैठक सकिएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा  सुन तस्करीदेखि नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्माकोबारेमा कुरा उठेको छ।

सांसदहरुले पछिल्ला केही दिनदेखि प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार संसद् अवरोध गरिरहेको, बिहीबारमात्र सांसद शर्मा पक्राउ परेको र सुन तस्करीमा सीआईबीले अनुसन्धान तीव्र पारेको कुरामा आफ्ना धारणा राखे।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सुरु भएको संसदीय दलको बैठक आइतबारका लागि निरन्तर राखिएको छ। शुक्रबारको बैठकमा केही सांसदहरुले आफ्नो धारणा राखेको र आइतबार बाँकी सांसदहरुको धारणा राख्नेक्रम हुने प्रमुख सचेतक रमेश लेखकले बताए। आइतबार सबैको धारणा आएपछि कांग्रेसले अहिले बजारमा भइरहेका विषयमा आफ्नो ठोस धारणा सार्वजनिक गर्ने लेखकको भनाइ छ। 

शुक्रबारको बैठकमा बोल्ने अधिकांश सांसदहरुले सांसद शर्माको गिरफ्तारीबारे आलोचना गरे। सांसद शर्माले सुन तस्करी प्रकरणमा बोलेको कुरालाई लिएर गरेको आलोचनादेखि नेपाली कांग्रेसप्रति सरकारबाट आक्रमण भएकोसम्म टिप्पणी गरे।

संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकमा सांसदहरु दीलेन्द्रप्रसाद बडू, अर्जुननरसिंह केसी, श्याम घिमिरेलगायतले नक्कली प्रमाणपत्रमा पक्राउ परेका सांसद शर्माको पक्षमा धारणा राखेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

सांसद श्याम घिमिरेले संसद् चलिरहेको बेलामा सांसदलाई गिरफ्तार गनैपर्ने सरकारको बाध्यताबारे प्रश्न उठाए। सांसद रामनाथ अधिकारीले पनि पार्टीका सांसद शर्मामाथि सरकारले पूर्वाग्रही र प्रतिशोध राखेको टिप्पणी गरे।

अर्का सांसद उदयशमसेर राणाले सर्वोच्चले छानबिन गर भनेका व्यक्तिलाई विदेश जाने दिने, तर शर्मालाई पुरानो कुरामा समात्ने कार्यले सरकारको नियमतमाथि प्रश्न उठेको बताए। राणाले पूर्वमन्त्री बालकृष्ण खाणलाई अभियोग लगाउने तर रामबहादुर थापा बादलसहितलाई किन उन्मुक्ति भयो भनी प्रश्न गरे।

सांसद अर्जुनरसिंह केसीले सांसद शर्मालाई पक्राउ गर्ने कार्य पूर्वाग्रहपूर्ण र नियोजित भएको दाबी गरे। 

सुन प्रकरण र संसद् अवरोधमा नयाँ विकल्प  
त्यस्तै केही समयदेखि प्रमुख प्रतिपक्ष नेकपा एमालेले गरिरहेको संसद् अवरोध र सुन तस्करी प्रकरणमा पनि कांग्रेस सासदहरुले धारण राखेका छन्। नेकपा एमालेले साउन १० गतेयता संसद्‌मा छानबिन समिति माग गरेर अवरोध गरिरहेकाले यसको निकास निकाल्ने विकल्प नेपाली कांग्रेसले दिनुपर्ने कुरा आजको बैठकमा आएको प्रमुख सचेतक लेखकले बताए।

बैठकमा सांसदले उच्चस्तरीय नभई सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी संसदीय समितिलाई नै जिम्मा दिन सकिने कुरा उठाए। बैठकमा सर्वोच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग बनाउन सकिने कुरा पनि आएको उनले बताए।

बैठकमा सांसद अर्जुननरसिह केसीले पूर्व न्यायाधीशको नेतृत्वमा समिति बनाउन सकिने कुरा राखेका थिए। त्यस्तै अहिलेको सबैभन्दा राम्रो विकल्प प्रतिनिधि सभा अन्तर्गतकै राज्य व्यवस्था समितिलाई दिने विकल्प पनि सांसदहरुले राखेको उनले बताए।

प्रमुख सचेतक रमेश लेखकले सुन प्रकरणको छानबिन गर्ने अधिकार संसद्को राज्य व्यवस्था समितिलाई दिन सकिने तर्क राखेका छन्। संसदीय समितिले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई समेत बोलाउन नसक्ने भएकाले उक्त विकल्प उत्तम हुने कुरा आएको उनले बताए। अर्को बैठक आइतबार बस्ने र सांसदहरुले आफ्नो कुरा राख्नेगरी सकिएको लेखकले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण पार्टीले सार्वजनिक गरेको जिल्ला अधिवेशन कार्यविधिअनुसार जिल्ला सभापति पदका उम्मेदवारले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरि... सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता आज बसेको बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिए । अन्य विविध विषयमा छलफल भएको भए पनि निर्णय... सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, जेठ ५, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्