काठमाडौं- सशस्त्र प्रहरीका ७३ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा सिफारिस भएका छन्।
बिहीबार बढुवा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी निरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बढुवा सिफारिस गरिएको हो।
सिफारिसमा चित्त नबुझेमा बढुवा सिफारिस भएका विरुद्ध सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने छ।
बढुवा सिफारिसको सूची:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।