• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ललिता निवास प्रकरण : कसरी हुँदैछ दुई पूर्वप्रधानमन्त्रीमाथिको अनुसन्धान ?

मन्त्रिपरिषद्को निर्णयमाथि अनुसन्धान गर्न सीआईबीलाई हेडक्वाटरको पत्र
64x64
नारायण अधिकारी बुधबार, साउन २४, २०८०  २०:३४
1140x725

काठमाडौं– सर्वोच्च अदालतको आइतबारको फैसलापछि ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि छानबिन गर्ने बाटो खुलेको छ। 

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको इजालसले नीतिगत निर्णय पनि छानबिनमा आउनुपर्ने भन्दै फैसला गरेको थियो। योसँगै बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु भट्टराई र नेपालमाथि अनुसन्धान अघि बढेको छ।

चार चरणमा गरेर हत्याइएको १४३ रोपनी जग्गाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जना डीएसपीको कमाण्डमा अनुसन्धान टोली बनाएर अनुसन्धान गरिरहेको छ। सीआईबीले अहिलेसम्म पक्राउ परेकाहरुको बयान गराइसकेको छ भने पक्राउ पूर्जी जारी भएकाहरुको हकमा खोजतलास गरिरहेको छ। सर्वोच्चका आदेशपछि नीतिगत निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान अघि बढाउने तयारीमा सीआईबी छ।

माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको आरोप छ। त्यस्तै बाबराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो। 

त्यस्तै मन्त्रिपरिषदको निर्णय प्रमाणित गर्ने तत्कालीन मुख्य सचिवहरु माधवप्रसाद घिमिरे र लीलामणि पौडेल पनि अनुसन्धानको दायरामा पर्ने भएका छन्। घिमिरेको सवारी दुर्घटनामा निधन भइसकेको छ।

मन्त्रिपरिषद्को निर्णयमाथि अनुसन्धान गर्न सीआईबीलाई हेडक्वाटरको पत्र
सर्वोच्चको उक्त आदेशपछि प्रहरी प्रमुख आईजी वसन्तबहादुर कुँवर र महान्यायाधिवक्ता दिनमणि पोखरेलबीच छलफल समेत भएको थियो। उक्त छलफल सर्वोच्चको फैसलापछिको अनुसन्धानको विषयलाई लिएर भएको महान्यायाधिवक्ता पोखरेलले नेपाल लाइभसँग बताएका छन्। 

छलफलको क्रममा आफूले सर्वोच्चको फैसलापछि अनुसन्धानका लागि खुला भएको बाटोसम्म पुग्न प्रहरी नेतृत्वलाई सुझाएको महान्यायाधिवक्ता पोखरेलले बताए। ‘अनुसन्धानका लागि यो, ऊ भन्ने भन्दा पनि जहाँसम्म पुग्नुपर्ने हो त्यहीसम्म पुग्न र आवश्यक परे पूर्वप्रधानमन्त्रीहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउन भनिएको छ,’ महान्यायाधिवक्ता पोखरेलले नेपाल लाइभसँग भने।

सर्वोच्चको आदेश र महान्यायाधीवक्ताको उक्त सुझावपछि प्रहरी नेतृत्वले सीआईबीलाई पत्र पठाउँदै मन्त्रिपरिषद्को निर्णयमाथि पनि अनुसन्धान गर्न निर्देशन दिएको हेडक्वाटर स्रोतले नेपाल लाइभलाई बतायो। हेडक्वाटरको पत्रपछि सीआईबीले यो प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने गरी तयारी समेत थालेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बोलाएर बयान गराउने तयारी
नीतिगत निर्णयमाथि अनुसन्धानका लागि बाटो खुला भएपछि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाल दुवैलाई बोलाएर बयान तथा कागज गराउने तयारी गरेको छ।

उनीहरुको पालामा के–के भयो, त्यतिबेला कसरी सरकारी जग्गा व्यक्तिको नाममा पुग्यो, मन्त्रीपरिषद्ले त्यतिबेला गरेका निर्णयहरुले कसरी बिचौलियाले सरकारी जग्गा हडपेलगायतका विषयमाथि बयान लिने सीआईबीको तयारी छ। 

कोमामा पुगिसेकको ललिता निवासको अनुसन्धानलाई सीआईबीले ब्युँत्याएर यहाँसम्म ल्याएकाले अनुसन्धानलाई थप बृहत बनाइने सीआईबीका एआईजी तथा निर्देशक किरण बज्राचार्यले बताइन्।

‘फाइल खोल्न थालेपछि म्यादको कारण देखाउँदै मुद्दा कोमामा पुगिसकेको भन्ने खबरहरु आएका थिए। तर हामीले सुरु गर्‍यौँ। पक्राउ नगर्न भन्दै लिएको ‘स्टे अर्डर’लाई भ्याकेटमार्फत खारेज गरेर हामीले यहाँसम्म ल्याउँदै मुद्दा स्ट्रङ बनाउँदैछौं। सर्वोच्चको पछिल्लो फैसलाले पनि हामीलाई अनुसन्धानमा थप सहज र बृहत बनाएको छ। सोही अनुसारमा हामी अनुसन्धान अघि बढाउँछौं,’ बज्राचार्यले नेपाल लाइभसँग भनिन्।

Xtrem

Xtrem

बज्राचार्यले पनि घुमाउरो किसिमले मन्त्रिपरिषद्को निर्णयमाथि अनुसन्धान हुने बताइन्। सीआईबी स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीद्वयलाई बोलाएर बयान लिने र प्रतिवादी बन्न सक्ने अवस्था देखिए हिरासतमा नराखी प्रतिवादीका लागि सिफारिस गर्दै फाइल सरकारी वकिल कार्यालय पठाउन सकिने सीआईबीको तयारी छ। यद्यपि, उनीहरु दुवै जनाले भने यो प्रकरणमा आफूहरु दोषी नरहेको बताउँदै आएका छन्। 

थप ३ जना जग्गा फिर्ता गर्न इच्छुक
यो प्रकरणमा अहिलेसम्म न्यायाधीश कुमार रेग्मीले साढे १ आना, एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीनले ८ आना जग्गा फिर्ता गरेका छन्। जसकारण उनीहरुलाई प्रतिवादी बनाइएको छैन। 

सीआईबीले अहिले पनि जग्गा फिर्ताका लागि निवेदन दिए उनीहरुलाई मुद्दा नचलाउने बताएको छ। जग्गा फिर्ता गर्ने भन्दै निवेदन दिएपछि पक्राउ परेकी सिपिका खेतान पनि अहिले हिरासतमुक्त भएकी छिन्। 

सीआईबी स्रोतका अनुसार हाल पक्राउ परेका मध्ये थप ३ जनाले जग्गा फिर्ताको लागि इच्छा देखाएका छन्। जिल्ला फिर्ताका लागि सीआईबीमा तथा मालपोत कार्यालयमा निवेदन दिन सकिने बताइएको छ।

ललिता निवास घोटाला प्रकरणमा संलग्न नभएको तर उक्त जग्गा खरिद गरेको व्यक्तिले अहिले जग्गा फिर्ता गरेको अवस्थामा जो सँग किनेको उविरुद्ध ठगीको मुद्दा हाल्ने बाटो समेत खुल्ला रहेको सीआईबी स्रोतले जनाएको छ। 

ललिता निवास घोटाला प्रकरणमा प्रत्यक्ष संलग्न नभएको तर विभिन्न व्यक्तिमार्फत जग्गा किनबेच गर्दै हाल जसको नाममा जग्गा आएको उनीहरुलाई पनि जग्गा फिर्ता प्रयोजनाका लागि प्रतिवादी बनाइने सीआईबीले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे निर्णय लिने नेताहरूको भनाइ छ । शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो। शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बागमती प्रदेशका ज्येष्ठ मतदाता ६७ वर्षीय राजेन्द्र बुर्लाकोटीले ३८ मिनेट लगाएर मतदान गरेका छन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्