• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई विशेष सुविधा नभएको अटक जेलमा राखियो

64x64
नेपाल लाइभ आइतबार, साउन २१, २०८०  २०:५३
1140x725

एजेन्सी- शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै त्यहाँको जिल्ला तथा सत्र अदालतले एक लाख जरिवानासहित ३ वर्षको जेल सजाय सुनायो। अदालतको फैसलापछि तहरीक-ए-एन्साफ (पीटीआई) पार्टीका अध्यक्ष समेत रहेका खानलाई लाहोरस्थित उनकै निवासबा गिरफ्तार गरी पञ्जाब प्रान्तको सीमावर्ती जिल्ला अटक जेलमा पठाइएको छ। 

खानलाई पक्राउ गरेपछि प्रहरीले उनलाई मोटरवे हुँदै इस्लामावाद ल्याएको थियो। मेडिकल जाँचपछि त्यहाँबाट उनलाई अटक जेल लगियो। पञ्जाबको जेल विभागका एक अधिकारीले खानलाई जेलमा सरुवा गरेपछि सामान्य नियमअनुसार उनको गिरफ्तारी वारेन्ट जाँच गरिने बताएका छन्। अब जेलमै उनको नयाँ मेडिकल टेस्ट हुनेछ। त्यसपछि उनको व्यक्तिगत सामान उनीबाट लिइनेछ। उनीसँग भएका सामान उनलाई रिहा गर्दा मात्रै फिर्ता गरिनेछ।

पाकिस्तानका जेलहरूमा तीन श्रेणीमा कैदीहरूलाई राखिने गरेको छ। हत्या, डकैती, चोरी, झगडा र अन्य अपराधमा सजाय पाएका कैदीहरूलाई ‘सी’ वर्ग र हत्या र झगडाका मुद्दामा संलग्न तर हाइप्रोफाइल परिवारका तथा स्नातक पास गरेका कैदीहरूलाई ‘बी’ श्रेणीमा राखिन्छ। उच्चपदस्थ सरकारी अधिकारी, पूर्व केन्द्रीय मन्त्री र धेरै कर तिर्ने कैदीलाई 'ए'वर्गमा राखिन्छ। 

Ncell 2
Ncell 2

कारागार नियमावलीअनुसार ‘ए’ वर्गका कैदीहरूलाई बस्नका लागि दुई कोठाको छुट्टै ब्यारेक दिइन्छ जसमा एउटा कोठाको साइज ९ फिट गुणा १२ फिट अर्थात् लम्बाइ ९ फिट र चौडाइ १२ फिट हुन्छ। ओछ्यान, एयर कन्डिसन, फ्रिज र टिभीबाहेक कैदीका लागि छुट्टै भान्साको व्यवस्था पनि यस्ता कैदीलाई हुन्छ। जेलमै बनेको खाना नखाने छुट पनि उनीहरूलाई हुन्छ। उनीहरू छुट्टै मन परेको खाना पकाएर खान सक्छन्। यसका लागि 'ए' श्रेणीका कैदीलाई २ जना कर्मचारी पनि दिइन्छ। जो जेलभित्रका कैदी नै हुन्छन्।

कारागार नियमावलीअनुसार खानलाई खानलाई 'ए' श्रेणीमा राख्न सकिनेछ। तर उक्त जेलमा भने त्यस्तो विशेष सुविधा छैन। त्यसैले खानले कामदार, छुट्टै कोठा लगायतका विशेष सुविधा यहाँ पाउने छैनन्। अटक जेलमा 'क्लास सिस्टम' नै नरहेको त्यहाँका प्रमुखले बताएका छन्। 

यद्यपि खान जेल गएपछि त्यहाँ एक भीभीआईपी कक्ष भने तयार गरिएको छ। तर यस सेलमा एसीको सुविधा छैन।त्यहाँ एउटा फ्यान बेड र एक शौचालय भने छ। अटक जेलमा कुल ८०४ कैदी छन्। खान उनीहरूकै बीचमा रहनेछन्।

पाकिस्तानमा जेल जाने खान प्रथम पूर्वप्रधानमन्त्री होइनन्। यसअघि अन्य ६ पूर्वप्रधानमन्त्री विभिन्न समयमा जेल परेका थिए। तर अटक जेलमा राखिएका खान नै प्रथम पूर्वप्रधानमन्त्री हुन्।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुस्ताङका दुई कुमारी हिमाल केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय बढी चौपायाको मृत्यु
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई
सम्बन्धित सामग्री
भेनेजुएलामा शान्तितर्फ नयाँ पहल, १७ राजनीतिक कैदी रिहा संसद अध्यक्ष होर्जे रोड्रिगेजले राजधानी क्याराकसको ‘जोना ७’ कारागारमा रहेका यी व्यक्तिहरूलाई रिहा गरिएको जानकारी सामाजिक सञ्जालमार्फ... शनिबार, फागुन २, २०८२
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय बढी चौपायाको मृत्यु एनएसओले जारी गरेको विज्ञप्तिअनुसार मङ्गोलियाका कुल २१ प्रान्तहरूमध्ये कम्तीमा ११ वटा प्रान्तले हाल ‘जुद’ को सामना गरिरहेका छन्। मङ्ग... शनिबार, फागुन २, २०८२
इरानसँगको तनावमा ट्रम्पले अमेरिकी दबाब बढाउँदै यसले अमेरिकाको केन्द्रिय कमान क्षेत्रमा दुई विमानवाहक समूहको उपस्थिती सुनिश्चित गर्नेछ । राष्ट्रपति ट्रम्पले यस कदमको उद्देश्य इरानम... शनिबार, फागुन २, २०८२
ताजा समाचारसबै
भेनेजुएलामा शान्तितर्फ नयाँ पहल, १७ राजनीतिक कैदी रिहा शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप शनिबार, फागुन २, २०८२
मुस्ताङका दुई कुमारी हिमाल केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण शनिबार, फागुन २, २०८२
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय बढी चौपायाको मृत्यु शनिबार, फागुन २, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्